Logo
दोस्रो चौमासिकको तलब नपाउँदा शिक्षक मर्कामा

जुम्ला, २६ पुस । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको

Published On : २०७४ पुष २६, बुधबार १२:५१
आमाको महत्व बुझाउने जीवन्त तस्वीरः ‘आमा’

रत्ननगर, चितवन, २६ पुस । सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने

Published On : २०७४ पुष २६, बुधबार १२:४८
गगन थापालाई अनुशासनको कारबाही गर्ने देउवाको तयारी !

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसभित्र युवा नेता गगन कुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माँग उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र

Published On : २०७४ पुष २६, बुधबार १२:४४
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं, २६ पुस । पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरिरहेको पाँचौं एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्नेछ । आ–आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेका नेपाल

Published On : २०७४ पुष २६, बुधबार १२:२६
अगुएरोको निर्णायक गोलले म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, २६ पुस । इङ्गलिस लिग कप फुटबल सेमिफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्रिस्टोल सिटीलाई २-१ ले हराएको

Published On : २०७४ पुष २६, बुधबार १२:२४
बहुदलीय जनवादले नै हामीलाई निर्देश गरेको छ, छोड्न सक्दैनौँ : ईश्वर पोखरेल

पछिल्लो समयको राजनीतिक घटनाक्रम र एमाले माओवादीबिचको पार्टी एकता प्रक्रियाका बारेमा पत्रकार ऋषि धमलाले एमालेका महासचिव ईश्वर पोखरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको

Published On : २०७४ पुष २६, बुधबार १२:१०
ज्यानमारालाई झैँ केसीलाई पक्राउ गरिएकोप्रति नेपाल मेडिकल एसोसियसनको आपत्ति

२६ पुस, काठमाण्डौ । नेपाल मेडिकल एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले बयानका लागि पक्राउ परेका डा. गोविन्द केसी वा सर्वोच्च अदालत कसैको पक्षमा नभै कानुन र विधिको पक्षमा रहेन स्पष्ट पारेका

Published On : २०७४ पुष २६, बुधबार १०:५१
गोविन्द केसी भाग्ने अवस्था नरहेको स्पष्ट हुँदा हुँदै पनि पक्राउ गर्नु गलत : पूर्व न्यायाधिश केसी

२६ पुस, काठमाण्डौ । सर्वोच्च अदालतका पूर्व न्यायाधिश बलराम केसीले गोविन्द केसी पक्राउ प्रकरणलाई संचारमाध्यमले सामान्य रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Published On : २०७४ पुष २६, बुधबार १०:३१
एवटै वडामा एकै पार्टीका तीन महिला सांसद

काठमाडौं २६ पुस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् । उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट

Published On : २०७४ पुष २६, बुधबार ०९:०७
पीडितको आक्रोश: न्याय दिलाउने कि झुलाउने मात्रै?

काठमाडौं २६ पुस । हलभरि आक्रोश गुञ्जिरह्यो। लहरै बसेका वेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले पीडितका आक्रोशयुक्त पीडा सुनिरहे। आजको

Published On : २०७४ पुष २६, बुधबार ०९:०२
ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’

काठमाडौं २६ पुस । वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन

Published On : २०७४ पुष २६, बुधबार ०८:५८
हिरासतमा १२ घन्टा बसेका केसी रातभर कसैसँग बोलेनन्

काठमाडौं २६ पुस । अदालतमा ८ घन्टा : सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो ।

Published On : २०७४ पुष २६, बुधबार ०८:५६