Logo
सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

पोखरा, २३ पुस  : सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन

Published On : २०७४ पुष २३, आईतवार १७:३६
चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

रत्ननगर, चितवन, २३ पुस (रासस) : एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर

Published On : २०७४ पुष २३, आईतवार १७:३४
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २१ पुससम्म ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ खर्च

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो

Published On : २०७४ पुष २३, आईतवार १७:२४
सरकारले जनादेश दराजमा थन्काएर राखेको एमाले नेता नेम्वाङ्गको आरोप

पुस २३, काठमाण्डौ । पूर्वसभामुख सुवास नेम्वाङ्गले अब चाँडै नै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार राजधानीस्थित सञ्चार केन्द्र नेपालमा आयोजित ‘वाम गठबन्धनका चुनौती र अब बन्न स्थायी

Published On : २०७४ पुष २३, आईतवार १६:४०
सिरोहिया र सुमार्गीबिचको लडाई अदालतमा, आर्थिक लेनदेनको विषयले उग्र रुप लिँदै

२३ पुस, काठमाण्डौ । संचार उद्यमी कैलाश सिरोहिया र व्यवसायी अजय सुमार्गीबीचको लेनदेन विवाद अदालतसम्म पुगेको छ । सुमार्गीले सिरोहियाविरुद्ध मुद्धा दायर गरेका हुन् । कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियाबाट

Published On : २०७४ पुष २३, आईतवार १६:३१
वर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले

Published On : २०७४ पुष २३, आईतवार १६:०४
कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षका लागि पोखरेलको उम्मेदवारी

काठमाडौँ, २३ पुष : नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन प्रचारका क्रम मा हिडेका पोखरेल

Published On : २०७४ पुष २३, आईतवार १५:५०
केन्द्रिय राजधानीको नजिक भएकाले भक्तपुरलाई प्रदेश तीनको राजधानी बनाउन उचित नहुने विजेक्छेको भनाई

२३ पुस, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ ।

Published On : २०७४ पुष २३, आईतवार १५:४८
जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

काठमाडौँ, २३ पुस (रासस) : नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको

Published On : २०७४ पुष २३, आईतवार १५:४५
प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको बेइमानी र कर्तव्यच्यूत हो : रावल

“ओली बैँकक जानुअघि एकताको खाका तयार हुन्छ” काठमाडौं, २३ पुस । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायि राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन् । रिपोर्टर्स

Published On : २०७४ पुष २३, आईतवार १५:२२
दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग

काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसका दुर्गम २२ जिल्लाका सभापतिले दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले दुर्गम क्षेत्र घोषणा

Published On : २०७४ पुष २३, आईतवार १५:१६
राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

इटहरी, २३ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स

Published On : २०७४ पुष २३, आईतवार १५:०८