Logo
भोली सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्री थापा

“प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार यो सरकारलाई छैन” २३ पुस, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ पुष २३, आईतवार १४:५९
अस्थायी राजधानी नतोकिने भएपछि सपथका लागि संसद सचिवालय अस्थायी भवन खोज्दै

२३ पुस, काठमाण्डौ । प्रदेशहरुको अस्थायी राजधानी नतोकिने भएपछि प्रदेश सभाका सासंदहरुले काठमाण्डौमै सपथ खानुपर्ने भएको छ । राजनीतिक सहमति नभएको खण्डमा सपथका लागि काठमाण्डौ नै अस्थायी राजधानीको रुपमा प्रयोग

Published On : २०७४ पुष २३, आईतवार १३:४८
संघीय संसद्को तयारी अन्तिममा, प्रदेशसभा संसद्को टुंगो छैन

नारायण न्यौपाने : काठमाडौँ, २३ पुस : नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा

Published On : २०७४ पुष २३, आईतवार १३:४२
जहाजले आज पनि धोका दियो, ओलीलाई भेट्न प्रचण्ड बाई रोड आउँदै

काठमाडौं, २३ पुस । मौसम खरावीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं प्रस्थान गरेका छन्। भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी

Published On : २०७४ पुष २३, आईतवार १३:३९
तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

फराह, अफगानिस्तान, २३ पुस (रासस/सिन्ह्वा) : अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ

Published On : २०७४ पुष २३, आईतवार १३:२७
लिभरपुलका खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

काठमाडौं, २३ पुस । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का

Published On : २०७४ पुष २३, आईतवार १३:२४
गाउँमा सडक पुग्न लागेपछि स्थानीयबासिन्दा खुशी

बाह्रबिसे, सिन्धुपाल्चोक, २३ पुस । बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका

Published On : २०७४ पुष २३, आईतवार १३:२१
भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने

पाल्पा, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ । उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि

Published On : २०७४ पुष २३, आईतवार १३:१८
निगमको जग्गा खरिद प्रकरणमा मुछिएका व्यक्तिहरुमाथि अख्तियारद्धारा बयान लिन सुरु

२३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा मुछिएका व्यक्तिहरुमाथि बयान लिन सुरु गरेको छ । जग्गा खरिद अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा

Published On : २०७४ पुष २३, आईतवार १३:१८
विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग

पथरी, मोरङ, २३ पुस । उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ । उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु

Published On : २०७४ पुष २३, आईतवार १३:१६
मधुमेह र थाइराइडको निःशुल्क जाँच

पोखरा, २३ पुस । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० र नेवाः मिसा पुचः पृथ्वीचोक पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रक्त जाँच शिविरको आयोजना गरियो । शिविरमा ४०३

Published On : २०७४ पुष २३, आईतवार १३:०८
भलिबलको उपाधि छन्त्याल र दर्शनलाई

बागलुङ, २३ पुस । बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३–० को सोझो

Published On : २०७४ पुष २३, आईतवार १३:०४