काठमाडाँै, २२ पुस (रासस) : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । आज ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद
Published On : २०७४ पुष २२, शनिबार २०:५०प्रकाश सिलवाल/रमेश लम्साल : काठमाडौँ, २२ पुस : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ
Published On : २०७४ पुष २२, शनिबार २०:४६जाजरकोट, २२ पुस । जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा
Published On : २०७४ पुष २२, शनिबार २०:४४काठमाडौँ, २२ पुस (रासस) : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताउनुभएको छ । राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी
Published On : २०७४ पुष २२, शनिबार १८:०९काठमाडौं २२ पौष । नेपाल फलफुल थोक व्यवसायी संघको २६ औं साधारण सभा नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार कीर्तिपुर स्थित बागबानी केन्द्रमा
Published On : २०७४ पुष २२, शनिबार १८:०२काठमाडौं, २२ पुस । रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको संविधान बृहत सम्झौताको दस्तावेज भएको बताएका छन् । विभिन्न विचार, समूह र राजनीतिक सिद्धान्तमा रहेका दलहरुबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा अहिलेको
Published On : २०७४ पुष २२, शनिबार १७:४५काठमाडौं, पुस २२ । न्यूनतम् तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको
Published On : २०७४ पुष २२, शनिबार १७:२१लहान, २२ पुस (रासस) : सिरहा धनगढीमाई नगरपालिकाले आव ०७४÷०७५ का लागि रु ४६ करोड ३४ लाख ८८ हजार बजेट बिनियोजन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम नगर परिषद्ले पूँजीगत
Published On : २०७४ पुष २२, शनिबार १७:११रमेश लम्साल : काठमाडौँ, २२ पुस (रासस) : सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये चार वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको
Published On : २०७४ पुष २२, शनिबार १७:०६काठमाडौं, २२ पुस । कालिकोट टेक्निकल फोरमले बागमती सफाई महाअभियानको २३३ औँ हप्ताको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको कोटेश्वर स्थित महादेव मन्दिर नजिक सरसफाई गरेको संस्थाका अध्यक्ष
Published On : २०७४ पुष २२, शनिबार १६:५३काठमाडौं, २२ पुस । माईतिघर मण्डलामा फहराईरहेको राष्ट्रिय झण्डा । तस्बिर मुकुन्द कालिकोटे
Published On : २०७४ पुष २२, शनिबार १६:४७मुलुकको आर्थिक समृद्धिको लागि सबै मिलेर अघि बढनुपर्छ : धमला काठमाडौं, २२ पुस । सिँचाईमन्त्री एवम् नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले मुलुक अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रामा अघि
Published On : २०७४ पुष २२, शनिबार १६:४६