Logo
समानुपातिक सासंद पद टेण्डर शैलीमा विक्री हुँदै, नेताका श्रीमतीलाई पनि सासंद बनाइदै

२३ पुस, काठमाण्डौ । समानुपातिकतर्फको सासंद बन्नका लागि बन्दसूचिमा नाम भएका नेताहरु पैसाको बिटो बोकेर शीर्ष नेताहरुकहाँ धाउन थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गर्नु अघि नै

Published On : २०७४ पुष २३, आईतवार ०८:३९
विश्वास गरिएको ब्रिटिस काउन्सिलभित्रै यस्तो चलखेल, २ लाखमा प्रश्नपत्र बेच्दै कमाउँदै

२३ पुस, काठमाण्डौ । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार यस्तो कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ

Published On : २०७४ पुष २३, आईतवार ०८:१९
काठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने

काठमाडौं २३ पुस । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो

Published On : २०७४ पुष २३, आईतवार ०७:१३
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च

काठमाडौं २३ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको

Published On : २०७४ पुष २३, आईतवार ०७:११
प्रधानमन्त्री कार्यालय नै टेर्दैन अख्तियारलाई !

काठमाडौं २३ पुस । प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नटेरेको पाईएको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय र कार्यालयहरुले आयोगले पठाएका विविध शीर्षकका निर्णयमाथि

Published On : २०७४ पुष २३, आईतवार ०७:०४
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं २३ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको

Published On : २०७४ पुष २३, आईतवार ०७:०२
प्रदेश प्रमुख भोलि, राजधानी निर्णय प्रदेशसभाबाटै

काठमाडौं २३ पुस ।  कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर

Published On : २०७४ पुष २३, आईतवार ०६:५९
विप्लवले भाग खोजेपछि ठेक्का लागेन

काठमाडौं २३ पुस । विप्लव समूहको दबाबमा ट्याम्के-मैयुङ गाउँपालिकामा एउटा पनि ठेक्का परेको छैन। विप्लव समूहले ठेक्काको आधा हिस्सा मागेपछि उक्त प्रस्तावअनुरूप गाउँपालिकामा एउटा पनि आवेदन नपरेको हो। गाउँपालिकाले मंसिर

Published On : २०७४ पुष २३, आईतवार ०६:५६
राजपा र राप्रपाले त्रुटि सच्याएनन् : आयोगलाई परिणाम घोषणा गर्न समस्या

  काठमाडौं २३ पुस ।  निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकबाट विजयी उम्मेदवारको प्रस्तावित सूची सच्याउन गरेको पत्राचारअनुरूप राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नाम नसच्याउँदा आयोगलाई परिणाम घोषणा गर्न समस्या भएको

Published On : २०७४ पुष २३, आईतवार ०६:५२
बिहारका पूर्वमुख्यमन्त्री लालुलाई साढे तीन वर्ष जेल सजाय

काठमाडौं २३ पुस । भारतीय बिशेष अदालत केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले शनिबार बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन वर्षको जेल सजाय तोकेको छ ।

Published On : २०७४ पुष २३, आईतवार ०६:३७
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

हेमन्त केसी : जाजरकोट, २२ पुस : एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा

Published On : २०७४ पुष २२, शनिबार २२:११
लालुलाई साढे तीन बर्ष जेल सजाय, चार घोटाला काण्डमा दोषी ठहर

झारखण्ड, भारत, पुस २२, (रासस/एएनआई) : भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चार घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको

Published On : २०७४ पुष २२, शनिबार २०:५८