Logo
शालिनदीमा स्वस्थानी–फोटो फिचर

काठमाडौं, १८ पुस। काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला आदेखि शुरु भएको छ । स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक

Published On : २०७४ पुष १८, मंगलवार १४:५७
प्रचण्डलाई प्रधानमन्त्री बनाउने वाम गठबन्धनको तयारी

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेगरि एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले आन्तरिक तयारी थालेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि एकतापछिको पार्टीको

Published On : २०७४ पुष १८, मंगलवार १४:२५
राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

काठमाडौँ, १८ पुस (रासस) : सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको

Published On : २०७४ पुष १८, मंगलवार १४:१५
पत्रकार धमलाले एकै दिन दुई कलेजमा दिए ‘लेक्चर’

काठमाडौं, १८ पुुस । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमालले आज एकै दिन काठमाडौंमा अवस्थित् दुई कलेजमा ‘प्रयोगात्मक पत्रकारिता’बारे लेक्चर दिएका छन् । मंगलबार विहानै पत्रकार धमलाले मदन भण्डारी मेमोरियल

Published On : २०७४ पुष १८, मंगलवार १३:४३
सहकारी मार्फत आर्थिक समृद्घिको बाटोमा स्थानीय महिला

नेत्र मरासिनीः अर्घाखाँची, १८ पुस । जिल्लाको सितंगगा नगरपालिकामा रहेका महिला स्वालम्बी समूहहरु सहाकारीमा रुपान्तरण भएका छन । साविक सिद्घारा गाविस वार्ड न २,४,७ र ९ मा रहेका २१ समुहहरु

Published On : २०७४ पुष १८, मंगलवार १३:३२
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?

काठमाडौं, १८ पुस । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आफूले एमाले नेताहरुले कानून नबुझेको भनेर रिपोर्टर्स क्लब नेपालमा बोलेको भनेर लगाईएको आरोपको खण्डन गरेका छन् । सोमबार आयोगको ध्यानाकार्षण

Published On : २०७४ पुष १८, मंगलवार १३:२३
अमेरिकाले पाकिस्तानलाई धोका दिएको ट्रम्पको आरोप

काठमाडौं, १८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको

Published On : २०७४ पुष १८, मंगलवार १३:१०
भूकम्पपीडितका लागि प्राप्त रु दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस (रासस) : जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर

Published On : २०७४ पुष १८, मंगलवार १३:०५
रानीपोखरी पुनःनिर्माणकाबारेमा सुझावको आह्वान

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ

Published On : २०७४ पुष १८, मंगलवार १२:४६
रानीपोखरी पुनःनिर्माणबारे सुझाव आह्वान

काठमाडौँ, १८ पुस (रासस) : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको

Published On : २०७४ पुष १८, मंगलवार १२:४०
त्रिवेणीघाटमा माधवनारायण मेला शुरु

भक्तपुर, १८ पुस । हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एकमहिने माधवनारायण व्रत एवं मेला शुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला यहाँ आज बिहान त्रिवेणीघाटमा स्नान

Published On : २०७४ पुष १८, मंगलवार १२:३७
एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं, १८ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।बिरामी परेपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ। उनले घरमै

Published On : २०७४ पुष १८, मंगलवार १२:३५