Logo
उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

सोल, १८ पुस : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता

Published On : २०७४ पुष १८, मंगलवार १२:३०
तिलिचो ताल जाने उचित समय कहिले ?

मनाङ, १८ पुस । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त रु कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।

Published On : २०७४ पुष १८, मंगलवार १२:२८
अनुदानितभन्दा सस्तो मूल्यमा गैर अनुदानित मल

काठमाडौँ, १८ पुस । साल्ट टे«डिङ कर्पोरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पु¥याएको छ । कर्पोरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक

Published On : २०७४ पुष १८, मंगलवार १२:२२
कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न, चार वटा विषयमा छलफल, यस्तो छ निष्कर्ष

१८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास वालुवाटारमा बसेको बैठकमा सबै नेताहरु प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो

Published On : २०७४ पुष १८, मंगलवार १२:१९
सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

रोल्पा, १८ पुस । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच

Published On : २०७४ पुष १८, मंगलवार १२:१०
रुपन्देही जिल्ला फुटबल संघमा केसी

बुटवल, १८ पुस । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी कुमार विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्नुभएको हो । रुपन्देहीका २० मध्ये १९ क्लबले

Published On : २०७४ पुष १८, मंगलवार १२:०२
पूर्व राजा ज्ञानेन्द्र आफ्नै सुरमा बजार निस्किएपछि सुरक्षाकमीलाई हैरान

१८ पुस, नेपालगञ्ज । पाँच दिनदेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्ज बजारको अवलोकन गरेका छन् । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा सोमबार बिहान बाहिर निस्केपछि प्रहरीको भने कुदाकुद भएको

Published On : २०७४ पुष १८, मंगलवार १२:००
मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

बैतडी, १८ पुस । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ ।अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको

Published On : २०७४ पुष १८, मंगलवार ११:४३
नयाँ वर्षमा कोशी टप्पुमा पाँचसयभन्दा बढी पर्यटक

इनरुवा, १८ पुस । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका

Published On : २०७४ पुष १८, मंगलवार ११:३८
क्याम्पसका लागि तीन रोपनी जग्गा दान

रामपुर, पाल्पा, १८ पुस । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् । रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा

Published On : २०७४ पुष १८, मंगलवार ११:३२
विपन्नलाई न्यानो बाँड्दै सामाजिक संस्था

बनियानी, झापा, १८ पुस । कठ्यांग्रिँदो पुसको जाडोमा विपन्नलाई न्यानो प्रदान गर्न झापामा विभिन्न सामाजिक संघसंस्था सक्रिय भएका छन् । जिल्लामा पछिल्लो समयमा विद्यालय र विपन्न बस्तीमै गएर न्यायो कपडा

Published On : २०७४ पुष १८, मंगलवार ११:२५
नेपाली मौलिकताबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने

काठमाडौँ, १८ पुस । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताउनुभएको छ ।

Published On : २०७४ पुष १८, मंगलवार ११:१६