Logo
नेपाली मौलिकताबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने

काठमाडौँ, १८ पुस । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताउनुभएको छ ।

Published On : २०७४ पुष १८, मंगलवार ११:१६
चुनावी समिक्षा र नयाँ रणनीतिबारे नयाँ शक्तिको बैठक होमस्टेमा सुरु

१८ पुस, काठमाण्डौ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समीक्षा बैठक आजदेखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा सुरु बैठक तीन दिनसम्म चल्ने बताइएको छ । पार्टीले

Published On : २०७४ पुष १८, मंगलवार १०:३९
काँग्रेस हारेपनि बिपी विचारको जित : शर्मा

चितवन, १८ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ । नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको

Published On : २०७४ पुष १८, मंगलवार १०:३८
नेइमारले तेस्रोपटक जिते ‘साम्बा गोल्ड’ अवार्ड

काठमाडौं, पुस १८ : नेयमारले युरोपमा उत्कृष्ट ब्राजिलियन फुटबलर बन्दै तेस्रो पटक ‘साम्बा गोल्ड’ अवार्ड जितेका छन्।युरोपबाट खेल्ने ब्राजिलियन फुटबलरलाई दिइने ‘साम्बा गोल्ड’ को विजेता पत्रकार, सिमित फुटबलर र इन्टरनेट

Published On : २०७४ पुष १८, मंगलवार १०:३५
एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा

काठमाडौं, १८ पुस। एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र

Published On : २०७४ पुष १८, मंगलवार १०:३२
निगमले इन्धनको मूल्य फेरी बढायो, ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि

१८ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय

Published On : २०७४ पुष १८, मंगलवार १०:२२
प्रचण्डलाई कुनै लोभ देखाएको छैन, कांग्रेस प्रतिपक्षमा बस्छ : बालकृष्ण खाँड

१८ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जनमतको सम्मान गर्दै प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता

Published On : २०७४ पुष १८, मंगलवार ०९:३६
संघीयता सबैलाई घाँडो हुनेवाला छ : चित्रबहादुर केसी

१८ पुस, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धन तोड्न देशी–विदशी शक्तिले प्रयास गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अध्यक्ष केसीले गठबन्धन

Published On : २०७४ पुष १८, मंगलवार ०९:१६
एमालेले सर्त मानेमात्रै एकता, आज माओवादी विस्तारित छलफल

काठमाडौं १८ पुस । पार्टी एकताा विषयम माओवादी केन्द्रले आज विस्तारित छलफल गदैछ । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई

Published On : २०७४ पुष १८, मंगलवार ०८:०३
एमाले-माओवादी एकता प्रक्रिया: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

काठमाडौं १८ पुस । कमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन

Published On : २०७४ पुष १८, मंगलवार ०७:२०
भुकम्पपीडितसँग साढे ७ करोड घुस, कसको भागमा कति ?

काठमाडौं १८ पुस । भुकम्पपीडितलाई सहुलियत वितरित ट्याक्सीको दर्ता र नामसारीका क्रममा ३५ हजारदेखि १ लाख रुपैयाँसम्म घुस उठाएको भेटियो’ कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका

Published On : २०७४ पुष १८, मंगलवार ०७:१८
प्रदेश प्रमुख नियुक्तिबारे के गर्दै छ सरकार ?

काठमाडौं १८ पुस । सरकारले केही दिनभित्रै सातवटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा लामो समय किचलो भए पनि

Published On : २०७४ पुष १८, मंगलवार ०७:१०