Logo
ठोरी प्रदेश नं ३ मा गाभिन्छः अध्यक्ष दाहाल

काठमाडौं ११ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित

Published On : २०७४ पुष ११, मंगलवार ०१:१२
९ जिल्लाका स्कुलमा ‘पोषिलो’ चामल

काठमाडौं ११ पुस । सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ । डोटी, अछाम, बाजुरा, बझाङ,

Published On : २०७४ पुष ११, मंगलवार ०१:०६
कांग्रेसको समीक्षा बैठकमा हात हालाहाल, ३ जना घाइते

काठमाडौं ११ पुस । कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट

Published On : २०७४ पुष ११, मंगलवार ०१:०१
प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको परिणाम दिन कानूनी जटिलता

काठमाडौं ११ पुस । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम दिन संवैधिनिक र कानूनी जटिलतमा अल्झिएको निर्वाचन आयोगका अगाडि प्रदेशसभाको अन्तिम परिणाम दिन पनि कानूनी अप्ठयारा आउने देखिएको छ । प्रदेश

Published On : २०७४ पुष ११, मंगलवार ००:५८
बैठकमा हानाहान भएपछि दुई कांग्रेस नेता आईसियूमा

काठमाडौं, ११ पुस । नेपाली कांग्रेस स्याङजाको बैठकमा आफ्नै नेताबाट कुटिएका दुई कांग्रेस नेताहरुको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका भेषराज अर्याल र कोमलराज ढकालको आईसियूमा उपचार

Published On : २०७४ पुष १०, सोमबार १८:२६
सार्वजनिक यातायात प्रयोग गर्न भारतका प्रधानमन्त्री मोदीको आह्वान

नोईदा, १० पुस : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई

Published On : २०७४ पुष १०, सोमबार १८:१३
जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय : नेतन्याहु

जेरुसेलम, इजरायल, १० पुस (रासस/एएफ्पी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ

Published On : २०७४ पुष १०, सोमबार १८:०८
अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १० पुस (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

Published On : २०७४ पुष १०, सोमबार १८:०४
राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुन्छ : प्रचण्ड

ठोरी प्रदेश नं ३ मा गाभिन्छ चितवन, १० पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

Published On : २०७४ पुष १०, सोमबार १८:०१
पार्टी एकता सरकार गठन पछि हुन्छ : शेरधन राई

काठमाडौं, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य

Published On : २०७४ पुष १०, सोमबार १७:५७
प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौँ, १० पुस (रासस) : सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको

Published On : २०७४ पुष १०, सोमबार १७:५४
डोटीमा गाउँपालिकाको केन्द्र विवाद कायमै

डोटी, १० पुस (रासस) : गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् । यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र

Published On : २०७४ पुष १०, सोमबार १७:५३