Logo
नेपाल शिक्षक महासंघद्धारा विद्यालय व्यवस्थापन सम्बन्धमा बनेको कार्यविधि–२०७४ प्रति गम्भिर ध्यानाकार्षण

‘आफ्नो अधिकार प्रयोग गर्दा सरोकारवाला सबैलाई समेट्नुपर्छ’ काठमाडौं, १० पुस । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले स्थानीय तहको क्षेत्र–विद्यालय शिक्षा व्यवस्थापनका सन्दर्भमा आफ्ना नयाँ दृष्टिकोणहरु सार्वजनिक गरेको छ । रिपोर्टर्स

Published On : २०७४ पुष १०, सोमबार १०:१०
ओली प्रधानमन्त्री, म मुख्यमन्त्री : शेरधन राई

‘पार्टी एकता सरकार गठन पछि हुन्छ’ ‘अबको दुई हप्ताभित्रै ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ’ काठमाडौं, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको

Published On : २०७४ पुष १०, सोमबार ०९:२७
मनाङको विकास पर्यटन, सडक स्तरोन्नति र जलविद्युत् जनताको चासो

मनाङ, १० पुस  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङको विकासका लागि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ । भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको विकास

Published On : २०७४ पुष १०, सोमबार ०८:४६
कालिकोटमा लगाइएको कर्फ्यु हट्यो

कालिकोट, १० पुस । कालिकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु आजबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

Published On : २०७४ पुष १०, सोमबार ०८:१०
चुनाव हारेपछि पहिलो पटक गोरखा पुगेका नारायणकाजीले भने, “नेतृत्वमा विवाद छैन “

पुस, गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको चुनावमा पराजित उम्मेदवार नारायणकाजी श्रेष्ठ निर्वाचन क्षेत्र पुगेको छन् । चुनावपछि पहिलो पटक गृहजिल्ला गोरखा पुगेका उनले

Published On : २०७४ पुष १०, सोमबार ०८:०४
ओली र मबीच अव एकता टुंग्याउने ढंगले कुराहरु भएका छन् : प्रचण्ड

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी केन्द्रवीचको एकता प्रक्रिया अब चाँडै टुँग्गिने विश्वास दिलाएका छन् । उनले पछिल्ला दिनहरुमा मिडियामा खासगरी कतिपय समाचारहरु बडो

Published On : २०७४ पुष १०, सोमबार ०८:०४
‘पार्टी नेतृत्व ठीक भएन, अब सुधार्नको लागि जस्तोसुकै कदम चाल्छौं’ : सिंह

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्वमा सुधार ल्याउन जस्तोसुकै कदम चाल्न पनि आफु पछि पर्ने उद्घोष गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको अलोकप्रियताका कारण

Published On : २०७४ पुष १०, सोमबार ०७:५८
एकताको पक्षमा वामपन्थीलाई जनादेश प्राप्त : नेता श्रेष्ठ

गोरखा, १० पुस  : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा

Published On : २०७४ पुष १०, सोमबार ०७:५६
प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना

काठमाडौँ, ९ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

Published On : २०७४ पुष १०, सोमबार ०६:३०
विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन, १० पुस (रासस/सिन्ह्वा) : विश्वका विभिन्न देशहरुमा आज क्रिसमस पर्व मनाइँदै छ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन्

Published On : २०७४ पुष १०, सोमबार ०६:२८
तामाङ मृत फेला

नुवाकोट, १० पुस । शिवपुरी गाउँपालिका–५ स्थित महाकालीका श्याम तामाङ हराएको २१ दिनपछि मृत भेट्टिएका छन् । गत मंसिर १९ गतेदेखि हराएका ३३ वर्षीय तामाङ आइतबार अपराह्न मृत अवस्थामा भेट्टिएको

Published On : २०७४ पुष १०, सोमबार ०६:२६
राष्ट्रिय सभाकाे विवाद केही दिनमा अन्त्य हुन्छ : “प्रचण्ड”

पुस, १०भरतपुर। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवाद केही दिनभित्र अन्त्य हुने बताउनु भएकाे छ। “संविधानमा राष्ट्रिय सभाबारे ठाेस कुरा उल्लेख छैन। त्यही भएर

Published On : २०७४ पुष १०, सोमबार ०६:२५