Logo
गणित शिक्षक बम ईन्टिग्रेटी आईडलबाट सम्मानित

काठमाडौं, ५ पुस । गणित शिक्षक सबराज बमलाई ईन्टिग्रेटी आईडल नेपाल २०१७ द्धारा सम्मान गरिएको छ । कालिकोटका बमले ईन्टिग्रेटी आईडल नेपाल २०१७ को उपाधि प्राप्त गरेका बमले हाल सालै

Published On : २०७४ पुष ५, बुधबार ०५:२४
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड प्रभावशाली नेता हुन् । पछिल्लो समय उनको बोली नै कांग्रेसको बोली जस्तै बन्दै गएको छ । निर्वाचन परिचालन समितिको संयोजकको भूमिका निभाएकाले पनि खाँड अझ

Published On : २०७४ पुष ५, बुधबार ०४:४०
सुपर ग्यास प्लान्टमा भीषण आगलागी, २ जनाको मृत्यु

बीरगञ्ज ५ पुस । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका

Published On : २०७४ पुष ५, बुधबार ०३:३६
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ

५ पुस, काठमाण्डौ । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चुनावी नतिजाले आफ्नो पार्टीलाई उदियमान राष्ट्रिय पार्टीका रुपमा स्थापित गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

Published On : २०७४ पुष ५, बुधबार ०३:३४
एमाले–माओवादी पार्टी एकता, यसरी गरिँदैछ पद बाँडफाँट

काठमाडौं ५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल

Published On : २०७४ पुष ५, बुधबार ०१:२६
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

काठमाडौं ५ पुस । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन ।

Published On : २०७४ पुष ५, बुधबार ०१:१३
देउवा र ओली आ–आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा

काठमाडौं ५ पुस । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ । राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट

Published On : २०७४ पुष ५, बुधबार ०१:१०
आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

काठमाडौं ५ पुस । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ

Published On : २०७४ पुष ५, बुधबार ०१:०८
यसकारण सरकार छाड्न तयार छैनन् देउवा

काठमाडौं ५ पुस । वाम गठबन्धनका शीर्ष नेताले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता नछोड्ने मुडमा छन्। मंगलबार सरकारका प्रवक्ता एवम्

Published On : २०७४ पुष ५, बुधबार ०१:०५
फेरि राज्यकोषबाट आसेपासेलाई ८ करोड बाँड्ने तयारी

काठमाडौं ५ पुस ।  सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ

Published On : २०७४ पुष ५, बुधबार ०१:०३
चुनाव जित्ने वित्तिकै ओली किन पुगे रसुवागढी ?

काठमाडौं ५ पुस । वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४

Published On : २०७४ पुष ५, बुधबार ००:५९
स्थानीय तह/कामै नगरी सकियो आधा वर्ष

काठमाडौं ५ पुस । लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, प्रतिनिधि

Published On : २०७४ पुष ५, बुधबार ००:५३