Logo
म्याग्दी भ्रमण वर्ष मनाइने

बाबियाचौर, म्याग्दी, ५ पुस : जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले ‘म्याग्दी भ्रमण वर्ष

Published On : २०७४ पुष ५, बुधबार ०७:२३
प्रदेश सरकार सञ्चालनका लागि करिब दुई हजार कर्मचारीको विवरण तयार

काठमाडौँ, ५ पुस : सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार

Published On : २०७४ पुष ५, बुधबार ०७:१९
रिनाको अभिनयमा नयाँ गीत–भिडियो सहित

काठमाडौं, ५ पुस । नेपाली लोक दोहोरी क्षेत्रले पछिल्लो समयमा आफ्नो रफ्तार उच्चतम विन्दुतिर लिईरहेको छ । विगतका वर्षहरुमा जुन रुपमा ओरोह, अभाव र आलोचना खेप्यो त्यो हो प्रकारको आलोचना

Published On : २०७४ पुष ५, बुधबार ०७:१८
अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने

ओटावा, ५ पुस (रासस/एएफपी) : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले

Published On : २०७४ पुष ५, बुधबार ०७:१५
राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी, ५ पुस (रासस) : मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको

Published On : २०७४ पुष ५, बुधबार ०७:०७
भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग

काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ । हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका भिक्षु

Published On : २०७४ पुष ५, बुधबार ०७:०५
संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, दुई तिहाइ र बहुमतको कीर्तिमान काँग्रेसमा सीमित

भीष्मराज ओझा :काठमाडौँ, ५ पुस : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १०

Published On : २०७४ पुष ५, बुधबार ०७:००
खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन

कृष्ण दर्नाल :पाल्पा, ५ पुस : पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् । कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र

Published On : २०७४ पुष ५, बुधबार ०६:५५
जाजरकोटमा घरटहरा हटाउन शुुरु

जाजरकोट, ५ पुस (रासस) : जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो

Published On : २०७४ पुष ५, बुधबार ०६:५१
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

गाईघाट, उदयपुर, ५ पुस  : उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ

Published On : २०७४ पुष ५, बुधबार ०६:४९
कनकाइको बजेट रु चालिस करोड

सुरुङ्गा, झापा, ५ पुस (रासस) : कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४/०७५ को बजेट सार्वजनिक गरिएको छ । गत कात्तिक ३० गते पहिलो नगर सभाबाट

Published On : २०७४ पुष ५, बुधबार ०६:४४
जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

टोकियो, ५ पुस (रासस/एएफपी) : जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्

Published On : २०७४ पुष ५, बुधबार ०६:४१