Logo
काँग्रेस नेता परियारको निधन

रामपुर, पाल्पा, ४ पुस (रासस): नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको

Published On : २०७४ पुष ४, मंगलवार ०७:४७
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

गौशाला, ४ पुस (रासस) : महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको

Published On : २०७४ पुष ४, मंगलवार ०७:४३
नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

कल्पना पौडेल : नयाँदिल्ली, ४ पुस (रासस) : “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुप¥यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै

Published On : २०७४ पुष ४, मंगलवार ०७:३५
गायक धितालको स्वरमा ‘लास माथी’ बोलको गीत ‘भिडियो सहित’

काठमाडौं, ४ पुस । गायक दिनेश धितालको स्वरमा ‘लास माथी’ बोलको मार्मिक गीत सार्बजनिक भएको छ । पदम मगरको शब्द संगीतमा रहेको गीतको एरेन्ज दिनेश न्यौपानेले गरेका छन् । गायक

Published On : २०७४ पुष ४, मंगलवार ०७:२७
राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

वासिङटन, ४ पुस (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको

Published On : २०७४ पुष ४, मंगलवार ०७:१०
दाङमा मह उत्पादनमा वृद्धि

दाङ, ४ पुस (रासस) :  जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस

Published On : २०७४ पुष ४, मंगलवार ०६:३३
श्रीलङ्कामा स्थानीय निर्वाचन फेब्रुअरीमा हुने

कोलम्बो, ४ पुस (रासस/सिन्ह्वा) : श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ ।देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी

Published On : २०७४ पुष ४, मंगलवार ०६:२५
एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने पक्षमा उभिए महरा

पुस ३, काठमाडौं। सोमबार बसेको माओवादी केन्द्रको बैठकमा नेकपा एमालेसँग पार्टी एकता गर्ने र सरकार गठन गर्नेबारे छलफल गरेको थियो । बैठकमा केही नेताहरुले तत्काल एमालेसँग पार्टी एकता गर्न नहुने

Published On : २०७४ पुष ४, मंगलवार ०६:२०
आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम

तिलोत्तमा, रुपन्देही ४ पुस (रासस) : लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य

Published On : २०७४ पुष ४, मंगलवार ०५:५९
शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्धता

फलेवास, पर्वत, ४ पुस  : कुश्मा नगरपालिकाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र अभिभावकको विश्वास बढाउन नगरपालिका, शिक्षा

Published On : २०७४ पुष ४, मंगलवार ०५:५७
एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हरायो

काठमाडौं, ४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।खेलको ३५औं

Published On : २०७४ पुष ४, मंगलवार ०५:५३
मेस्सीले थापे एकै दिनमा दुई महत्वपूर्ण अवार्ड

बार्सिलोना, ४ पुस । स्पेनिस क्लव बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एकै दिन दुईवटा अवार्ड हात पारेका छन् । बार्सिलोनामा सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा उनलाई दुई अवार्ड प्रदान गरिएको

Published On : २०७४ पुष ४, मंगलवार ०५:४८