Logo
सातै प्रदेशको सग्लो तस्बिर, समीकरण स्पष्ट

काठमाडौं २ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । सात प्रदेशको सग्लो तस्बिर

Published On : २०७४ पुष २, आईतवार ०१:३२
जाँदाजाँदै कर्मचारी नियुक्ति गर्न मन्त्रीहरूको दबाब

काठमाडौं २ पुस । शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । नयाँ

Published On : २०७४ पुष २, आईतवार ०१:२६
पुत्र वियोगपछि प्रचण्ड डेरा सरे

काठमाडौं २ पुस ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड

Published On : २०७४ पुष २, आईतवार ०१:२१
देउवाले दाहाललाई भने– ‘राष्ट्रपतिलाई नउक्साउनूस्’

काठमाडौं २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

Published On : २०७४ पुष २, आईतवार ०१:१९
‘राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन ‘

काठमाडौं २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयलाई लिएर शनिबार संविधानविद्हरुसँग छलफल गरेका छन् । कांग्रेस निकट करिब एक दर्जन वरिष्ठ कानुन व्यवसायीसँग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् ।

Published On : २०७४ पुष २, आईतवार ०१:१२
समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकियो

काठमाडौँ, १ पुस : गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ

Published On : २०७४ पुष १, शनिबार १५:३८
प्रधानमन्त्री देउवाद्धारा संविधानविद्सँग परामर्श

काठमाडौँ, १ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग आज परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक

Published On : २०७४ पुष १, शनिबार १५:१९
माधव नेपालले दिए कांग्रेसलाई कडा चेतावनी

काठमाडौँ, १ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गर्दै आँफैले बनाएको नियमलाई पालना नगरे ठिक

Published On : २०७४ पुष १, शनिबार १५:०७
एमाले-माओवादी केन्द्रका शीर्ष नेताहरु भन्छन् : अब पार्टी एकता चाँडै हुन्छ

काठमाडौँ, १ पुस  : वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना

Published On : २०७४ पुष १, शनिबार १४:१९
राष्ट्रियसभा अध्यादेश : राजनीतिक सहमतिमा राष्ट्रपतिको जोड

प्रकाश सिलवाल : काठमाडौँ, १ पुस : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन

Published On : २०७४ पुष १, शनिबार १४:०५
बाबुराम भट्टराई बाम गठबन्धनसँग नजिकिदै, राजेन्द्र लिङ्देन एमालेमा प्रवेश गर्ने मनस्थितीमा

१ पुष, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई वाम गठबन्धनमा सहभागि हुने बताइएको छ । चुनाव अघि सुरुमा नै गठबन्धनमा सामेल भएका भट्टराई कुरा नमिलेपछि बाहिरिएर कांग्रेससँगको

Published On : २०७४ पुष १, शनिबार १२:५७
एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

भक्तपुर, १ पुस  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले

Published On : २०७४ पुष १, शनिबार १२:४७