Logo
नयाँ सरकार गठनपछि मात्रै राष्ट्रियसभा गठन : ओली

२ पुष, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्या गरेर समस्या सृजना गर्न खोजिएको आरोप लगाएका छन् । आफूले अविश्वासको प्रस्तावको सामना गर्दा संवैधानिक

Published On : २०७४ पुष २, आईतवार १०:१४
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल

दमौली, तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा

Published On : २०७४ पुष २, आईतवार १०:०४
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह

२ पुष, काठमाण्डौ । एमाले–माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले सत्ता छाड्न नमानेर अनेक बहाना देखाएकोप्रति

Published On : २०७४ पुष २, आईतवार १०:०१
शेरबहादुर देउवाले किन भने “केपी ओलीलाई प्रधानमन्त्री बन्न दिन्न” (हेर्नुहोस् भिडियोसहित)

२ पुस,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि भनेका थिए, “अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ।” एमाले र माओवादी मिलेर चुनाव लडेकाले प्रत्यक्षमा

Published On : २०७४ पुष २, आईतवार ०९:११
भृकुटिमण्डपमा टि.भि.एसको एक्सचेन्ज मेला शुरु

काठमाडौं, २ पुस । राजधानीको भृकुटिमण्डपमा टि.भि.एसको एक्सचेन्ज मेला शुरु भएको छ । आफ्ना ग्रहकहरुको थप सुविधाको लागि जगदम्बा मोर्टस अन्तर्गतको टिभिएस मेला ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्

Published On : २०७४ पुष २, आईतवार ०८:५८
समानुपातिकमा कुन दललाई कति सिट ? प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद

२ पुष, काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

Published On : २०७४ पुष २, आईतवार ०८:५३
एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि नेपाललाई

२ पुस, काठमाण्डौ । नेपाल यू–१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित ग‍रेर

Published On : २०७४ पुष २, आईतवार ०८:३८
लाम लागेर गाडी चढ्न अनुरोध– फोटो फिचर

काठमाडौँ, २ पुस । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने

Published On : २०७४ पुष २, आईतवार ०८:३३
सवारी सधान चढ्दा लाइन बस्नुपर्ने व्यवस्था ल्याउँदै ट्राफिक प्रहरी

२ पुस, काठमाडौँ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी

Published On : २०७४ पुष २, आईतवार ०८:३२
समानुपातिकको मतगणना सकियो, कांग्रेसकोभन्दा एमालेको ४५ हजार बढि भोट, माओवादीको १३ लाख मात्रै

पुस २, काठमाण्डौ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस

Published On : २०७४ पुष २, आईतवार ०७:०८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित

२ पुष, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित क्षेत्रको परेको छ । गत आर्थिक बर्षमा परेका उजुरी मध्ये सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी

Published On : २०७४ पुष २, आईतवार ०६:५५
५ महिनादेखि जिसस जुम्ला समन्वय अधिकारी विहीन

जुम्ला, २ पुस । जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारी विहीन रहेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा

Published On : २०७४ पुष २, आईतवार ०६:५१