Logo
cpn-uml-1
गुल्मीमा समानुपातिक तर्फ एमाले पहिलो

कौरव खत्रीः गुल्मी २६ मंसिर । गुल्मीमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । समानुपातिक तर्फ नेकपा एमालेले कुल ६० हजार, ६२ मत ल्याएर पहिलो दल बनेको छ ।

Published On : २०७४ मंसिर २७, बुधबार ०७:२९
कसरी जिते गच्छेदार ?

नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना

Published On : २०७४ मंसिर २७, बुधबार ०७:२५
झापामा बदर मत ४.७४ प्रतिशत

भद्रपुर, २७ मंसिर  : मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४.७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर

Published On : २०७४ मंसिर २७, बुधबार ०७:१८
उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

वासिङटन, २७ मङसिर : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार

Published On : २०७४ मंसिर २७, बुधबार ०७:०८
इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी

काठमाडौं, २७ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, बर्न्ले र क्रिष्टल प्यालेस विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हरायो । हडर्स्फिल्ड टाउनको मैदानमा

Published On : २०७४ मंसिर २७, बुधबार ०७:०५
रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि जित्यो

ढाका, २७ मंसिर । आक्रामक ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिगको उपाधि हासिल गरेको छ । फाइनल म्याचमा गेलको ब्याटबाट छक्काको वर्षा नै भयो ।

Published On : २०७४ मंसिर २७, बुधबार ०६:५९
म्याग्दीकी पुन धौलागिरिमा निर्वाचित एक्ली महिला सांसद

बाबियाचौर, म्याग्दी, २७ मंसिर । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बन्नुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र ख मा

Published On : २०७४ मंसिर २७, बुधबार ०६:५८
नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

चितवन, २७ मंसिर : नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उनले

Published On : २०७४ मंसिर २७, बुधबार ०६:५४
सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ 

काठमाडौँ, २७ मंसिर । काठमाडौं र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । युनिसेफ

Published On : २०७४ मंसिर २७, बुधबार ०६:५२
१ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसको कति सिट आयो ?

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई

Published On : २०७४ मंसिर २७, बुधबार ०६:४८
टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि प्रर्दशन हुने

पोखरा, २७ मंसिर । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली कलाकारले अभिनय गर्ने उक्त

Published On : २०७४ मंसिर २७, बुधबार ०६:४६
बिजय गच्छदार विजयी, भगवती ३२१ मतले पराजित

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शुरुदेखि नै अग्रता कायम गरेकी एमालेकी भगवती चौधरीको

Published On : २०७४ मंसिर २७, बुधबार ०६:२१