Logo
संसद सञ्चालनमा मात्रै वार्षिक सबा ४ अर्ब रुपैयाँ खर्च हुने

काठमाडौं २७ मंसिर । मुलुक संघीय संरचनामा गएपछि संसद सञ्चालन खर्च वार्षिक सबा ४ अर्ब रुपैयाँ हुने भएको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा

Published On : २०७४ मंसिर २७, बुधबार ०१:०२
सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

काठमाडौं २७ मंसिर । सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका दुई सय ९३ नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो

Published On : २०७४ मंसिर २७, बुधबार ००:५६
अहिलेसम्मको गणनामा ३ प्रतिशत कटाउने ४ दल मात्रै

काठमाडौं २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात

Published On : २०७४ मंसिर २७, बुधबार ००:४८
प्रदेश प्रमुख नियुक्त नगर्न एमाले दबाब

काठमाडौं २७ मंसिर । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको

Published On : २०७४ मंसिर २७, बुधबार ००:३७
अध्यक्ष ओलीलाई ४० केजीको माला

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार दमक नगरपालिकाले ४० केजीको माला लगाएर सम्मान गर्दै । तस्बिरः यज्ञराज

Published On : २०७४ मंसिर २६, मंगलवार १६:५२
स्याङ्जा क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या अर्याल ३५१४१ मत ल्याउँदै विजयी

। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता तथा बहालवाला मन्त्री गोपालमान श्रेष्ठले ३१४२६ मत ल्याएका छन्।

Published On : २०७४ मंसिर २६, मंगलवार १६:०९
पूर्व प्रधानसेनापति कटवालदेखि लिएर उद्योगपतिहरुद्धारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन भ्रमण (फोटोफिचर)

काठमाडौं, २६ मंसिर । नेपालका ख्याँतिप्राप्त उद्योगपति एवम् व्यक्तित्वहरुले आज नेपाल मेडिसिटी अस्पतालको अवलोकन भ्रमण गरेका छन् । मंगलबार उनीहरु ललितपुरको सैंबुस्थित् अस्पताल परिसर पुगेर अवलोकन गरेका हुन् । प्रसिद्ध

Published On : २०७४ मंसिर २६, मंगलवार १५:४१
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेद्वार नारायण मरासिनी विजयी

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेद्वार नारायण मरासिनीविजयी भएका छन्। वाम गठबन्धनका साझा उम्मेद्वार मरासिनी प्रतिनिधिसभा सदस्यमा ३९ हजार ४३३ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्द्वी

Published On : २०७४ मंसिर २६, मंगलवार १५:०५
छ वटा प्रदेशमा गठबन्धनको दुईतिहाइ

अशोक घिमिरे : काठमाडौँ, २६ मंसिर : पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ ।

Published On : २०७४ मंसिर २६, मंगलवार १४:५९
समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौँ, २६ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका

Published On : २०७४ मंसिर २६, मंगलवार १४:५७
मधेसी जनताको हितका लागि संविधान सच्याउनुपर्छ : उपेन्द्र यादव

राजविराज, २६ मंसिर  : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहने बताउनुभएको छ । सप्तरी क्षेत्र नं. २

Published On : २०७४ मंसिर २६, मंगलवार १४:५३
चौधरी गच्छदारसँग मात्र ६२ मतले अगाडि

भगवती चौधरी- ३२५५५/ विजयकुमार गच्छदार-३२४९३ मतान्तर- ६२

Published On : २०७४ मंसिर २६, मंगलवार १४:५०