Logo
प्रतिनिधिसभा हल पुस मसान्तमा र राष्ट्रियसभा हल माघको पहिलो सातामात्र

काठमाडौं २६ मंसिर । प्रतिनिधिसभाको भवन पुसको अन्तिमसम्म तयार पार्नेगरी संसद सचिवालयले काम अघि बढाएको छ । यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले

Published On : २०७४ मंसिर २६, मंगलवार ०१:१५
पराजयको दोष देउवाको मात्र होइन, सबैले जिम्मा लिनु पर्छ : शशांक

काठमाडौं २६ मंसिर । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन

Published On : २०७४ मंसिर २६, मंगलवार ०१:१२
कञ्चनपुर ३ मा कांग्रेका रमेश लेखकले मतान्तर घटाए, १५ मतले मात्र पछाडि

प्राप्त पछिल्लो मतपरिणामअनुसार लेखक १५ मतले मात्र पछाडि परेका छन्। उनको मत २४१२४ मत रहेको छ। वाम गठवन्धनका उम्मेदवार दिपक प्रकाश भट्टले २४१३९ मत ल्याएका छन्। अब करिब ७ हजार

Published On : २०७४ मंसिर २५, सोमबार १८:०७
धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा वाम गठवन्धनबाट माअाेवादीका मातृकाप्रसाद यादव विजयी

उनले २६४१८ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।

Published On : २०७४ मंसिर २५, सोमबार १८:०५
राष्ट्रपति भण्डारी र म्यानमारका सेना प्रमुखबीच भेटवार्ता

काठमाडौँ, २५ मंसिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका म्यानमारका सेना प्रमुख मिन आङ ल्याङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा नेपाल र म्यानमारबीच

Published On : २०७४ मंसिर २५, सोमबार १८:०२
जारी मतगणनामा समानुपातिकतर्फ एमाले अगाडि

काठमाडौँ, २५ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) अग्र स्थानमा छ । निर्वाचन आयोगको राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५

Published On : २०७४ मंसिर २५, सोमबार १७:५२
माओवादी केन्द्रबाट ५० हजार कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे

अर्घाखाँची २५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति

Published On : २०७४ मंसिर २५, सोमबार १५:३९
रमेश लेखकलाई पछाडि पार्दै दीपक भट्ट १७८ मतले अगाडि (अपडेट)

रमेश लेखकलाई पछाडि पार्दै दीपक भट्ट १७८ मतले अगाडि (अपडेट)

Published On : २०७४ मंसिर २५, सोमबार १५:२१
सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी

सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी

Published On : २०७४ मंसिर २५, सोमबार १५:२०
कंग्रेस आईको अध्यक्ष चुनिए राहुल

नयाँ दिल्ली, मंसिर २५ : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्। भारतीय जनता

Published On : २०७४ मंसिर २५, सोमबार १५:१८
जनसंख्या र भूगोलका आधारमा ‘विद्यालय जोन’ बनाउन सुझाव

प्रकाश सिलवाल : काठमाडौँ, २५ मंसिर : माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ ।

Published On : २०७४ मंसिर २५, सोमबार १५:०७
मधेश केन्द्रित दलको पुनरागमन : मेलमिलाप र एकताको सन्देश

रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, २५ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् । विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको

Published On : २०७४ मंसिर २५, सोमबार १५:०३