Logo
स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

काठमाडौँ, २५ मंसिर : स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६

Published On : २०७४ मंसिर २५, सोमबार १०:४१
स्याङ्जा क्षेत्र नम्बर २ अपडेट पद्मा अर्याल,एमालेः८६७९ गोपालमान श्रेष्ठ,कांग्रेसः ७४८०

स्याङ्जा क्षेत्र नम्बर २ अपडेट : पद्मा अर्याल,एमालेः८६७९/ गोपालमान श्रेष्ठ,कांग्रेसः ७४८०

Published On : २०७४ मंसिर २५, सोमबार १०:३०
सभापति देउवासहित पदाधिकारी र केन्द्रिय सदस्यहरुले राजिनामा दिएर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ : रक्षामन्त्री प्रधान

चुनावमा सफल व्यक्ति देउवा र ओली होइनन्, प्रचण्ड हुन् २५ मंसिर, काठमाण्डौ । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले तत्काल पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिको बैठक बोलाएर विशेष

Published On : २०७४ मंसिर २५, सोमबार १०:२९
कांग्रेस हार्दा गुमनाम बिनोद चौधरी सशांकको विजयी जुलसमा यसरी झुल्किए (तस्विरसहित)

नवलपरासी, २५ मंसिर । नेपाली कांग्रेसले यो निर्वाचनमा सर्मनाक हार व्यहोरेपछि गुपचुप बसेका उद्योगपति एवम् कांग्रेसका नवप्रवेशी विनोद चौधरी आज नवलपरासी–१ मा प्रतिनिधिसभाका लागि निर्वा्चित डा. शशांक कोइरालाको विजय ¥यालीमा

Published On : २०७४ मंसिर २५, सोमबार १०:२४
देउवाप्रतिको आक्रोश कसरी शान्त होला ?

काठमाडौं।  निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै

Published On : २०७४ मंसिर २५, सोमबार १०:०६
सिंहदरबार प्रवेशको तयारीमा ओली, यस्तो छ भावी कार्यसूची

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार प्रवेशको तयारीमा छन् । निर्वाचनमा एमालेले सानदार जित हासिल गरेपछि ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएसँगै आफ्नो सल्लाहकारहरूलाई आगामी कार्यसूची तयार गर्न

Published On : २०७४ मंसिर २५, सोमबार ०९:५७
विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गरिने : ओली

भद्रपुर, २५ मंसिर : नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको

Published On : २०७४ मंसिर २५, सोमबार ०९:४२
रामचन्द्र पौडेलले हार्दा मण्डिखाटार दुःखी, वालुवाटार खुशी, जोशीले खुवाए भोज

२५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू हारे । निराशाकाबिच आफैलाई पराजित गर्ने एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई विजयी जुलुसको बिचमै गएर खादा लगाएर बधाई दिए ।

Published On : २०७४ मंसिर २५, सोमबार ०९:१०
यी महिला उम्मेदवार जसले प्रत्यक्षमा जिते

रमेश लम्साल : काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा

Published On : २०७४ मंसिर २५, सोमबार ०९:०५
अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास

सोल, २५ मङसिर : संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि

Published On : २०७४ मंसिर २५, सोमबार ०८:४३
दुईजना सहायक रथीको पदावधि थप

काठमाडौँ, २५ मंसिर : मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ । बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि

Published On : २०७४ मंसिर २५, सोमबार ०८:४०
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”

२५ मंसिर, काठमाण्डौ । वाम गठबन्धनले सुबिधाजनक बहुमत हात पारे पछि एमाले र माओवादीबीच पार्टी एकताको विषयले अब पुनः चर्चा पाउन शुरु गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा

Published On : २०७४ मंसिर २५, सोमबार ०८:२०