Logo
एकैघरका दाजुभाइ वडाध्यक्षका उम्मेदवार

गुल्मी (तम्घास), २३ जेठ । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०६:१४
अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

गोपाल प्रसाद पोखरेल: पथरी ९मोरङ०, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:२६
लभ्लीहिलमा पूर्वाधार बनाउन कस्सिए युवा

बेनी (म्याग्दी), २३ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन स्थानीय युवा सक्रिय भएका छन् । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:०६
कालीगण्डकी करिडोर आएपछि खुसीयाली

रामबहादुर थापा: बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०४:०२
पहिलो चरणमा आजै सानो आकारको मन्त्रिमंडल बनाइदै

काठमाडौं २३ जेठ । ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमंगल बनाउने भएका छन् । आज प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भव भए आजै नभए भोलि

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०२:२८
यस्तो छ धुर्मुस दम्पतीले नमुना बस्ती

काठमाडौं २३ जेठ । हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले नमुना नेपाल बनाउने महत्वाकाङ्क्षी योजनाको घोषणा गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनबाट काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:५२
राजधानीमा हैजा संक्रमण

काठमाडौं २३ जेठ । ललितपुरमा यो मौसमको पहिलो हैजाका बिरामी देखिएका छन् । स्थानीय सुभाष पोलीक्लिनिकले एक व्यक्तिको दिसाको नमूना परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको हो । स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:४०
६ राष्ट्रले यसकारण तोडे कतारसँग सम्बन्ध

काठमाडौं २३ जेठ ।  मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया,

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:२५
मेलम्ची असोज १५ भित्र आउने सम्भावना न्यून

काठमाडौं २३ जेठ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:२२
एमाले बाहेक यी दलले देउवालाई मतदान गर्दै

काठमाडौं २३ जेठ । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लाग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१९
बोर्डरमा अड्किए नेपाली

काठमाडौं २३ जेठ । चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१७
कतारसँग ६ राष्ट्रले सम्बनध तोड्दा नेपालमै रोकिए सयौ युवा

काठमाडौं २३ जेठ । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१५