Logo
एमाले बाहेक यी दलले देउवालाई मतदान गर्दै

काठमाडौं २३ जेठ । चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लाग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१९
बोर्डरमा अड्किए नेपाली

काठमाडौं २३ जेठ । चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१७
कतारसँग ६ राष्ट्रले सम्बनध तोड्दा नेपालमै रोकिए सयौ युवा

काठमाडौं २३ जेठ । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१५
देउवा आज प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने

काठमाडौं २३ जेठ । भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:१२
नियमित विमानस्थल किन धाउँछन् निर्वाचन अधिकृत ?

काठमाडौं २३ जेठ । बारम्बार अनेकौं विवादमा परिरहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:०८
दोस्रो चरणमा ९० लाख बढी मतदाता

काठमाडौं २३ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ मा घोषित छ । यसअघि घोषित जेठ ३१ कै मितिका लागि काम थालेकाले निर्वाचन आयोगले दोस्रो चरणको तयारी करीब

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:०७
तीन महिना पहिले आयोजना सम्पन्न गरे एक अर्ब पुरस्कार !

काठमाडौं २३ जेठ । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी

Published On : २०७४ जेष्ठ २३, मंगलवार ०१:०५
तपाईको मन र मस्तिष्क हल्लाउने डा. उपेन्द्र महतोको ७ मिनेटको भाषण (भिडियोसहित)

काठमाडौं, २३ जेठ । व्यक्तिगत रुपमा मान्छे जति नै सफल भएपनि यदि देश समृद्ध भएन भने व्यक्तिगत सफलताको कुनै महत्व हुँदैन भन्ने मान्यता बोकेर विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघमार्फत

Published On : २०७४ जेष्ठ २२, सोमबार २०:५१
नेपालस्थित कुटनीतिक नियोगका सदस्यलाई आठ सहरमा भ्रमण गराइने

काठमाडौँ, २२ जेठ । निर्वाचन आयोगले दोश्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ

Published On : २०७४ जेष्ठ २२, सोमबार १७:४८
आफ्नो पक्षमा दुई तिहाई पुर्याउन देउवाद्धारा चिनकाजीलाई निर्देशन

काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीका एकमात्र उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि प्रधानमन्त्री बन्ने निश्चित छ । देउवासँग स्पस्ट बहुमत उनले उम्मेद्धवारी दिएकै दिनमा प्रष्ट देखिएको थियो। देउवाको पक्षमा

Published On : २०७४ जेष्ठ २२, सोमबार १३:३९
प्रमुख तीन दलवीच चार वुँदे सहमति, शीर्ष नेताले भोलि सदनमा सम्बोधन गर्ने

काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच बैठकमा संसद सूचारु गर्ने, दोस्रो चरणको निर्वाचन लगायतका विषयमा चार बुँदे सहमति भएको छ ।

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:५४
तीन दलको बैठकमा संसद खुलाउने सहमति, एमालेले देउवाको विपक्षमा मतदान गर्ने

काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच बैठकमा संसद सूचारु गर्ने सहमति भएको छ । सोमबार सिंहदरबारस्थित् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा

Published On : २०७४ जेष्ठ २२, सोमबार १२:३६