Logo
राजनीतिक दलबीचको विवादका कारण धादिङका केही स्थानमा मतदान सुरु हुन सकेन

१० मंसिर, धादिङ । स्थानीय राजनीतिक दलबीचको विवादका कारण धादिङस्थित दोङ्देङ माध्यामिक बिद्यालय र खनियाबास–२ झार्लाङको मतदान प्रक्रिया अझै शुरु हुन सकेको छैन । अवरुद्ध भएको धादिङको रुबिभ्याली–२ तिप्लिङ ठूलो

Published On : २०७४ मंसिर १०, आईतवार ०८:१७
देश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

पोखरा, १० मंसिर (रासस): यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ । पश्चिमाञ्चलका क्षेत्रीय

Published On : २०७४ मंसिर १०, आईतवार ०८:१३
मतदानको विषयलाई लिएर सिन्धुपाल्चोकमा झडप, प्रहरीद्धारा हवाई फायर

१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ । के कारणले झडप सुरु भयो

Published On : २०७४ मंसिर १०, आईतवार ०८:०६
निर्वाचनपछिको एकमात्रै एजेण्डा अब आर्थिक क्रान्ति, समृद्धिको विकल्प छैन : डा. महतो

काठमाडौँ, १० मंसिर । समाजसेवी डा. विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आम मतदातामा आह्वान गरेका छन् । पहिलो चरणमा आज

Published On : २०७४ मंसिर १०, आईतवार ०८:०५
दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न, प्रमुख निर्वाचन आयुक्तबाट मतदानको प्रत्यक्ष निगरानी

१० मंसिर, काठमाण्डौ । अहिले ३२ जिल्लामा मतदान भइरहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार दिउँसो एक बजेसम्म ३५ प्रतिशत भन्दा बढी मतदान भएको छ । पहिलो चरणको प्रतिनिधिसभा तथा

Published On : २०७४ मंसिर १०, आईतवार ०७:५१
उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना

Published On : २०७४ मंसिर १०, आईतवार ०७:४९
पतिशोकमा परेकी विना मगर चुनाव प्रचारमा

कञ्चनपुर, १० मंसिर(रासस) : चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा

Published On : २०७४ मंसिर १०, आईतवार ०७:४६
प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट निर्वाचनको प्रत्यक्ष निगरानी

काठमाडौँ, १० मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहनुभएको

Published On : २०७४ मंसिर १०, आईतवार ०७:४१
‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेपछि माओवादी नेता शालिकराम जमकट्टेल विवादमा

१० मंसिर, काठमाण्डौ । आफैँ उम्मेदवार रहेका माओवादी नेता शालिकराम जमकट्टेलले मतदानपछि मतपत्र तस्विरमार्फत सार्वजनिक गरेपछि विवादमा ताएिका छन् । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)

Published On : २०७४ मंसिर १०, आईतवार ०७:४०
डोल्पाका ८ निर्वाचन केन्द्रको जानकारी आएन, मतदान सुरु भए नभएको अन्यौल

१० मंसिर, डोल्पा । डोल्पा जिल्लाका ८ वटा केन्द्रमा मतदान सुरु भए नभएको जानकारी प्राप्त हुन सकेको छैन । जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा भने मतदान भइरहेको छ

Published On : २०७४ मंसिर १०, आईतवार ०७:२९
सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाद्धारा मतदान बहिष्कार, मतपेटिका खाली

१० मंसिर, काठमाण्डौ । सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन्

Published On : २०७४ मंसिर १०, आईतवार ०६:०८
प्रचण्डको भोट माग्ने काइदा : बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार

१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको स्विकार गरेका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार

Published On : २०७४ मंसिर १०, आईतवार ०५:१६