Logo
गोरखामा नगद र प्रचार समाग्रीसहित कार्यकर्ता पक्राउ, बाबुरामका कार्यकर्ता भएको आरोप

१० मंसिर, गोरखा । मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद

Published On : २०७४ मंसिर १०, आईतवार ०४:०२
पत्रकार धमलाद्धारा मतदान, लोकतन्त्र संस्थागत हुँदै गएको प्रतिक्रिया

१० मंसिर, धादिङ । रिपोर्टर्स क्ल्ब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् । पत्रकार धमालाले निलकण्ठ नगरपालीका शंखादेवी विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । धमला मतदानका लागि काठमाडौंबाट

Published On : २०७४ मंसिर १०, आईतवार ०३:२५
पत्रकार धमलाले गरे मतदान

धादिङ्ग, १० मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् । धादिङ्गको निलकण्ठ नगरपालिका वडा नम्ब ११ स्थित् शंखदेवी उच्च माविबाट धमलालले मतदान गरेका हुन् । उनका

Published On : २०७४ मंसिर १०, आईतवार ०३:२२
कुन नेताले काहाँबाट मतदान गरे, क-कसको हुँदैछ भाग्य फैसला ?

काठमाडौं १० मंसिर ।  संघीय संरचनाअनुसार पहिलोपटक भइरहेको निर्वाच्नमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गर्नुभएको छ । केहीले आफूसहित अरुलाई मतदान गर्नुहुनेछ भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई

Published On : २०७४ मंसिर १०, आईतवार ०३:१८
बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

राजविराज, १० मंसिर (रासस) : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर

Published On : २०७४ मंसिर १०, आईतवार ०३:०८
यस्ता छन्, संसदमा पुग्नै पर्ने तर हार निश्चित भएका उम्मेदवारहरु

१० मंसिर, काठमाण्डौ । आज भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही यस्ता प्रतिस्पर्धा छन्, जहाँ उम्मेदवारी घोषणा भएसँगै चर्चा चुलिएको छ । घोषित रुपमा नै गठबन्धनको अभ्यासमा पहिलो

Published On : २०७४ मंसिर १०, आईतवार ०३:०७
नझुक्किनुहोस्, यसरी गर्नुपर्छ मतदान

१० मंसिर, काठमाण्डौ । यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र

Published On : २०७४ मंसिर १०, आईतवार ०२:४१
नामावलीमा नाम भएका तर परिचय पत्र नलिएकाले पनि भोट हाल्न पाउने

१० मंसिर, काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक

Published On : २०७४ मंसिर १०, आईतवार ०२:३७
भट्टराई र नारायणकाजीले गोरखाबाट मतदान, अरु शीर्ष नेताहरुले कहाँबाट हाले भोट ? हेर्नुहोस विवरण

१० मंसिर, काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन्

Published On : २०७४ मंसिर १०, आईतवार ०२:३२
ओनसरी र वर्षमान पुनले माडिचौरमा मतदान गरे

काठमाडौं, मंसिर १० – निवर्तमान सभामुख ओनसरी घर्ती र माअोवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र

Published On : २०७४ मंसिर १०, आईतवार ०२:३१
पचास हजार युवालाई स्वरोजगार बनाइने

पाल्पा, १० मंसिर (रासस) : युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत

Published On : २०७४ मंसिर १०, आईतवार ०२:२७
सडकले पुरिएको जलेश्वर मन्दिरको पुनः निर्माण

बेनी, म्याग्दी, १० मंसिर (रासस) : म्याग्दीको बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी अपनाउन नसक्दा दुई वर्षअगाडि

Published On : २०७४ मंसिर १०, आईतवार ०२:१८