Logo
पाँच वर्षभित्र नेपालीलाई रोजगार : गगन थापा

सरिता राई, भोजपुर, २ मंसिर । पुर्वमन्त्री एवं नेपाली काँग्रेशका केन्द्रिय सदस्य गगन थापाले ५ वर्षभित्र सबै नेपालीलाई रोजगारको सिर्जना गर्ने बताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्बोद्धन गर्न

Published On : २०७४ मंसिर २, शनिबार १५:२२
भोजपुरमा वम विस्फोट, ३ घाईते

सरिता राई भोजपुर, २ मंसिर । भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउने क्रममा प्रहरीसँग दोहोरो भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउने क्रममा आज

Published On : २०७४ मंसिर २, शनिबार १५:१९
निर्वाचनपछि स्थिर र वामपन्थी सरकार : अध्यक्ष ओली

सुरुङ्गा, झापा, २ मंसिर (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ । आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको

Published On : २०७४ मंसिर २, शनिबार १५:१४
काँग्रेस नेता थापाद्वारा क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक

काठमाडौँ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ ।

Published On : २०७४ मंसिर २, शनिबार १५:०९
लोकतन्त्रवादी बलियो हुनु आवश्यकः उपप्रधानमन्त्री थापा

हेटौँडा, २ मंसिर (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले आर्थिक विकास, स्थिरता र सुशासनको निमित्त लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने बताउनुभएको छ । मकवानपुर निर्वाचन क्षेत्र नं

Published On : २०७४ मंसिर २, शनिबार १५:०४
मिस वल्र्डको ताज भारतकीय चिल्लारले जितिन्

सान्या, चीन २ मंसिर । भारतकी मानुसी चिल्लारले यो वर्षको मिल वल्र्ड ब्युटि पेजेन्ट जितेकी छिन् । प्रियंका चोपडाले उपाधि जितेको १७ वर्षपछि भारतबाट चिल्लारले वर्ष उपाधि जितेकी हुन् ।

Published On : २०७४ मंसिर २, शनिबार १५:००
कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

बेँसीशहर, लमजुङ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेसले आज बँेसीशहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन

Published On : २०७४ मंसिर २, शनिबार १४:५७
पार्टी एकतालाई सकारात्मक रुपमा लिनुपर्छः अध्यक्ष लोहनी

नेपालगन्ज, २ मंसिर (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक दलको एकतालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । सो दलद्वारा आज यहाँ आयोजित

Published On : २०७४ मंसिर २, शनिबार १४:४५
प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर, २ मंसिर (रासस) : षडानन्द नगरपालिकामा राखि छाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा

Published On : २०७४ मंसिर २, शनिबार १४:४३
बाबुरामलाई जिताउन बिनोद चौधरी लिएर गोरखा पुगे कांग्रेस शीर्ष नेताहरु

गोरखा, २ मंसिर । नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसका नेताहरू बाबुराम भट्टराईका लागि भोट माग्न आजबाट गोरखा पुगेका छन् । शनिबार गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त

Published On : २०७४ मंसिर २, शनिबार ११:५२
उम्मेदवारका आ-आफ्नै दाबी, गाउँ पसेका दलहरु प्रचारमा व्यस्त

बागलुङ, २ मंसिर (रासस) : चुनावी कार्यक्रम लिएर गाउँ पसेका दलहरु प्रचारमा व्यस्त छन् । मिति नजिकिँदै जाँदा चुनावको चहलपहल बढ्दै गएको छ । मतदाता भेट्न घरदैलो गरिरहेका दलहरु विस्तारै

Published On : २०७४ मंसिर २, शनिबार ११:३२
लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ : प्रधानमन्त्री देउवा

बाजुरा, २ मंसिर  : नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले

Published On : २०७४ मंसिर २, शनिबार ११:२६