Logo
पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा

किरण भट्टराई : काठमाडौँ, २ मंसिर : यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।

Published On : २०७४ मंसिर २, शनिबार ११:२३
ओखलढुंगामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा

कालिका खड्का :ओखलढुंगा, २ मंसिर : ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । मुलुक संघीय संरचनामा गएसँगै प्रतिनिधिसभा एक

Published On : २०७४ मंसिर २, शनिबार ११:२१
सुरक्षा चुनौतीलाई नयाँ ढंगले समाधान गर्न अावश्यक : गृहसचिव सापकोटा

विराटनगर, २ मङ्सिर । संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा शनिबार सुरक्षा समितिको बैठक बसेको छ।

Published On : २०७४ मंसिर २, शनिबार १०:५९
५ वर्षमा चारवटा क्षेत्र रहेको मेरो क्षेत्रलाई एक नम्बर बनाउनेछु : अर्थमन्त्री कार्की

मंसीर २, ईनरुवा । प्रदेश नम्बर एकबाट प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर ४ मा प्रत्यक्ष चुनावमा लड्न आएका वर्तमान सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले

Published On : २०७४ मंसिर २, शनिबार १०:५३
रौतहटको चन्द्रपुरस्थित राधाकृष्ण मन्दिरनजिक बम विस्फोट, ८ जना घाइते

रौतहट, मंसिर २ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक शनिबार गराइएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन् ।वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान

Published On : २०७४ मंसिर २, शनिबार १०:४२
म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई सहयोग

बाबियाचौर, म्याग्दी, २ मंसिर (रासस) : म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई एक प्रवासीले ल्यापटप प्रदान गरेको छ । साविक ताकम गाविस–३ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ऋषिनाथ

Published On : २०७४ मंसिर २, शनिबार १०:३६
सम्पदास्थलका सार्वजनिक चर्पीको सफाइ

कृष्णराज गौतम : काठमाडौँ, २ मंसिर (रासस) : पाँचऔँ विश्व चर्पी दिवसका अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा रहेका सम्पदास्थलका नौ सार्वजनिक चर्पीको सरसफाइ गरिएको छ । वसन्तपुर, भीमसेनस्थान, टंकेश्वर, कंकेश्वरी, शोभाभगवती,

Published On : २०७४ मंसिर २, शनिबार १०:३१
काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १०

Published On : २०७४ मंसिर २, शनिबार १०:२९
कांग्रेसको गोप्य रिपोर्ट : प्रत्यक्षमा ७० र समानुपातिकमा ४५ सिट जित्ने दाबी

काठमाडौं, २ मंसिर । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कति सिट जित्ने भन्नेबारे नेपाली कांग्रेसले प्रारम्भिक अनुमान गरिसकेको छ । स्रोतका अनुसार कांग्रेस शीर्ष

Published On : २०७४ मंसिर २, शनिबार १०:२१
‘क्रिसमस डे’ को दिन सार्वजनिक विदा दिने अदालतको आदेश कार्यान्वयन गर्न सरकारसँग माँग

काठमाडौं, २ मंसिर । एड्भोकेट्स फर द नेशनले सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेशलाई सम्मान गर्दै नेपाल सरकारले क्रिसमस डेलाई सार्वजनिक विदा घोषणा गर्नुपर्ने माँग गरेको छ । शनिबार रिपोर्टर्स

Published On : २०७४ मंसिर २, शनिबार १०:०६
प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौँ, २ मंसिर (रासस) : सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि

Published On : २०७४ मंसिर २, शनिबार ०९:५६
संघियता कार्र्यान्वयनका लागि काँग्रेसको नेतृत्व आवश्यक : डा महत

काठमाडौँ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ंप्रतिनिधिसभा क्षेत्र नं ५ का उम्मेदवार डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको संस्थागत विकास र संघियताको सफल कार्यान्वयनका लागि आसन्न निर्वाचनमा

Published On : २०७४ मंसिर २, शनिबार ०९:५३