Logo
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रधानमन्त्री देउवा

धनगढी, २९ कात्तिक (रासस) : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ । कैलाली निर्वाचन

Published On : २०७४ कार्तिक २९, बुधबार १०:०८
उम्मेदवारका गाडीले इन्धनको खपत बढायो, पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर

२९ कात्तिक, काठमाडौं । निर्वाचनका बेला नेता तथा उम्मेदवारहरुले प्रयोग गर्ने सवारी साधनको संख्या बढेसँगै इन्धनको खपत पनि बढेको छ । आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र

Published On : २०७४ कार्तिक २९, बुधबार १०:०६
वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिने ईश्वर पोखरेलको विश्वास

काठमाडौँ, २९ कात्तिक (रासस) :नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने विश्वास व्यक्त गर्नुभएको छ

Published On : २०७४ कार्तिक २९, बुधबार १०:०३
निर्वाचन आयोगद्वारा नमूना मतदान अभ्यास -(फोटोफिचर)

काठमाडौँ, २९ कात्तिक : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले आज मतदान गर्ने सही तरिका, मतपत्र बदर

Published On : २०७४ कार्तिक २९, बुधबार ०९:५९
अमेरिका पढ्न जाने सबैभन्दा धेरै विद्यार्थी चीनबाट, नेपाल १३आँै स्थानमा

कात्तिक २९, काठमाण्डौ । पछिल्ला वर्षहरुमा नेपाली विद्यार्थी पढ्नका लागि विदेश जाने क्रम बढेको छ । नेपाली विद्यार्थी पढ्न जाने देशहरुमध्ये अमेरिका अग्रस्थानमा आउँछ । अमेरिकामा नेपाली विद्यार्थी मात्र नभै

Published On : २०७४ कार्तिक २९, बुधबार ०९:५८
बर्दियामा मन्त्री गौतमको अर्को चमत्कार, एमाले–माओवादीका हजारौं नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश

बर्दिया, २९ कार्तिक । बर्दियामा संघीय समाजवादी फोरम नेपाल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १ हजार नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा

Published On : २०७४ कार्तिक २९, बुधबार ०९:२८
मुलुकलाई आन्दोलन होइन समृद्धि चाहिएको छ : नेता गिरी

दाङ, २९ कात्तिक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतान्त्रिक संघात्मक संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै सचेत नागरिक अग्रसर हुनुपर्ने

Published On : २०७४ कार्तिक २९, बुधबार ०८:४१
चुनाबपछि संविधान संशोधन हुन्छ, ओली प्रधानमन्त्री बन्नुहुन्छ : लालबाबु पण्डित

‘पार्टी एकता हुनेमा शंका नगर्नुहोस्, माधव नेपाल राष्ट्रपति बन्न सक्नुहुन्छ’ विराटनगर, २९ कार्तिक । नेकपा एमालेका नेता एवम् मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार

Published On : २०७४ कार्तिक २९, बुधबार ०८:२६
७ हजार मतान्तरले आफू विजयी हुने मोदीको दाबी

मोरङ्ग, २९ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवम् मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार अमनलाल मोदीले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले देशव्यापी रुपमा बहुमत

Published On : २०७४ कार्तिक २९, बुधबार ०७:२३
‘वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव’ : प्रचण्ड

चितवन, २९ कात्तिक : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक दराई

Published On : २०७४ कार्तिक २९, बुधबार ०७:१३
काम गर्न नसकेकै कारण गेजुवासँगको सम्झौता खारेज गरेको हो, अब अर्को कम्पनीसँग छिट्टै नयाँ सम्झौता हुन्छ : अर्थमन्त्री कार्की

काठमाडौं, २९ कार्तिक । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम गर्न नसकेको कारण बुढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको लागि गेजुवासँग गरिएको सम्झौता रद्द गरेको हो । रिपोर्टर्स क्लब नेपालले सुनसरीमा अर्थमन्त्री कार्कीसँग गरेको

Published On : २०७४ कार्तिक २९, बुधबार ०६:५५
गोलि बर्साउनेलाई भोट नहाल्नुस्, चुनाव लगत्तै मधेश प्रदेश घोषणा गर्छौ– उपेन्द्र यादव

सप्तरी (पकरी)२९, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गरेका छन् ।

Published On : २०७४ कार्तिक २९, बुधबार ०६:४८