Logo
जानिराख्नुस्, तपाईंलाई मतदान गर्न २ मिनेट लाग्नेछ

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ। आयोगले आज मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०४:२५
अबको निर्वाचन केबल निर्वाचनमात्रै नभएर लोकतान्त्रिक र वामवीचको जनमतसंग्रह हो : मन्त्री थापा

“वाम गठबन्धनले बहुमत ल्याउने ओलीको कुरा चुनावपछि कता जान्छ, कता ?” धनकुटा, ३० कार्तिक । उद्योगमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटा क्षेत्र नम्बर १ का प्रतिनिध सभाका संयुक्त उम्मेद्धवार तथा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०३:५९
प्रदेश १ : वामपन्थी गढमा सीताको ‘अग्निपरीक्षा’

काठमाडौं ३० कार्तिक । कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ समानुपातिक उम्मेदवारी छाडेर प्रतिनिधिसभाको प्रतिस्पर्धामा होमिएकी छन् । सहजै हुने समानुपातिक सांसद हुन छाडी प्रत्यक्ष चुनावी मैदानमा होमिनुको कारणबारे उनले भनिन्, ‘म

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:२७
भारतीय मिडियाले लेख्यो ‘चिनीयाँ आउट भारतीय इन’

काठमाडौं ३० कार्तिक । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:१९
समानुपातिकतर्फ बढीमा ६ दल आउने सम्भावना, यस्तो छ लेखाजोखा

काठमाडौं ३० कार्तिक । आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसदमा पुग्ने सम्भावना छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:१५
साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

काठमाडौं  । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:१२
फर्केला कोइराला विरासत ?

काठमाडौं ३० कार्तिक । २०७४-कांग्रेस कोइराला परिवारको विरासत फर्काउन चाहन्छ । वाम गठबन्धन जित दोहोर्‍याउने दाउमा छ । दुवै दलको आक्रामक चुनावी रणनीतिले मोरङ २ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:०६
वाम गठबन्धनको देशव्यापी चुनावी सभा सुरु

काठमाडौं ३० कार्तिक । एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली

Published On : २०७४ कार्तिक ३०, बिहीबार ०१:०२
सचिव सरुवाले उच्चस्तरीय बैठक प्रभावित, ओली बैठक छोडेर नेपाल फर्किंदै

काठमाडौं ३० कार्तिक । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष मुलुकहरुको बैठकमा भाग लिइरहेका वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको सरुवाले नेपालको प्रतिनिधित्व प्रभावित बनेको छ । गत सातादेखि बोनमा जारी

Published On : २०७४ कार्तिक ३०, बिहीबार ००:५९
यसरी समातिए वैदेशिक रोजगार विभागका महानिर्देशक

काठमाडौं ३० कार्तिक । अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित

Published On : २०७४ कार्तिक ३०, बिहीबार ००:५६
अहिलेको सरकारले आफुखुशी निर्णय गरे पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने ओलीको चेतावनी

उम्मेदवारमाथिका आक्रमणका घटना नियन्त्रण गर्न ओली र दाहालको आग्रह काठमाडौँ, २९ कात्तिक (रासस): वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले

Published On : २०७४ कार्तिक २९, बुधबार १५:३४
नेपाली जनताको हितमा लडाइँ लड्न चुनावी मैदानमा छु – नेता पौडेल

दमौली, तनहुँ, २९ कात्तिक (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ उम्मेदवार रामचन्द्र पौडेलले नेपाली जनताको हितमा लडाइँ लड्न आफू चुनावी मैदानमा उत्रेको बताउनुभएको छ ।

Published On : २०७४ कार्तिक २९, बुधबार १५:१९