Logo
उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ कात्तिक  : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र

Published On : २०७४ कार्तिक २५, शनिबार ०९:२९
उम्मेदवारको भोट माग्ने तरिका देख्दा मतदाता फुरुङ्ग 

नारायण न्यौपाने : काठमाडौँ, २५ कातिक  : आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मिति नजिक आइरहेको अवस्थामा मुलुक अहिले निर्वाचनमय भएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा

Published On : २०७४ कार्तिक २५, शनिबार ०९:२७
निर्वाचन सामग्री मतपत्रदेखि सियोधागोसम्म

काठमाडौँ, २५ कात्तिक  : निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन कार्य सम्पन्न गर्न के–के आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तरमा खासै ध्यान जाँदैन । आम मानिसको ध्यान अर्बौ रकम, हजारौँ

Published On : २०७४ कार्तिक २५, शनिबार ०९:२५
आफूहरुको प्रतिनिधित्व नभए प्रदेश र प्रतिनिधी सभा चुवाव बहिष्कार गर्ने १२ लाख मुसहर समुदायको चेतावनी

काठमाडौं, २५ कार्तिक । देशभरिका २४ जिल्लाका मुसहर समुदायले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो समुदायको कुनै प्रतिनिधित्व नभएको भन्दै गुनासो पोखेका छन् । शनिबार ‘‘शक्तिहिनको सशक्तिकरणः

Published On : २०७४ कार्तिक २५, शनिबार ०९:१७
नयाँ शक्ति नेपालको काठमाडौंमा घरदैलो अभियान सुरु (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । नयाँ शक्ती नेपाल पार्टीले शनीवार एक कार्यक्रम गरी काठमाण्डौ क्षेत्र नं. ५ मा चुनावी घर दैलो अभियान सुरु गरेको छ । नयाँ शक्तीकी नेतृ हिसिला यमी

Published On : २०७४ कार्तिक २५, शनिबार ०९:०१
लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई मत : पूर्वसभामुख नेम्वाङ

इलाम, २५ कात्तिक : पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँचवर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका छन्। इलाम क्षेत्र नं २ अन्तर्गत आज चुलाचुलीमा

Published On : २०७४ कार्तिक २५, शनिबार ०८:०७
वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : पूर्वप्रधानमन्त्री खनाल

इलाम, २५ कात्तिक (रासस) : नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ । इलामको

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:४९
प्रधानमन्त्री देउवा ताप्लेजुङमा, आमसभालाई सम्बोधन गर्ने

ताप्लेजुङ, २५ कात्तिक  : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुग्नुभएको छ । मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुग्नुभएका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:४६
निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने प्रचण्डको दाबी

रत्ननगर, चितवन, २५ कात्तिक ।  पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने दाबी

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:४३
ओलीको उद्धघोष : वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन

काँकडभिट्टा, झापा २५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा आज

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:३९
बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार : आइओएम

जेनेभा, २५ कात्तिक  :आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:३७
एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २५  कात्तिक । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशसँग खेल्दै छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमीको मैदानमा हुने खेल वर्षाका कारण शुरु हुन सकेको छैन ।समूह

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:३३