Logo
विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना

काठमाडौं, २५ कात्तिक  । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना बढेको छ । विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा गएराति स्वीडेनसँग १–० ले पराजित भएपछि

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:३१
पुन चढेको गाडीमा विप्लवको बम प्रहार, वर्षमान भन्छन् : यो चुनाव भाड्ने षड्यन्त्र हो

रोल्पा, २५ कार्तिक । माओवादी नेता वर्षमान पुन चढेको गाडीमा बम प्रहार भएको छ । विप्लव कार्यकर्ताले बाटोमा विछ्याएको माइन बम विस्फोट भएको बताएईको छ। रोल्पा जिल्ला माडी गाउँपालिका– १

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:३०
लमजुङमा काँग्रेसको जनलहर बढ्दो

गुरुङको भोटले मात्रै जित्छु भन्ने सुब्बालाई हराउनु पर्छः कोईराला काठमाडौं, २५ कार्तिक । लमजुङ प्रदेश सभा ‘क’ का उम्मेद्वार गर्ज बहादुर गुरुङले आफ्नो जित निश्चित भएको दाबि गरेका छन् ।

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:०९
९० वर्षिय पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं, २५ कार्तिक । ९० वर्षिय पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको उमेरमा आफ्नै निवासमा निधन भएको छ । १९८३ माघ २ गते मा काठमाडौंको ठमेलमा जन्मेका बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित

Published On : २०७४ कार्तिक २५, शनिबार ०७:०१
निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार गठन हुन्छ: अध्यक्ष दाहाल

रत्ननगर, चितवन, २५ कार्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताउनुभएको

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:५१
प्रधानमन्त्री देउवा चुनावी दौडमा

पाँचथर, २५ कार्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:४१
भूकम्प प्रतिरोधात्मक घर निमार्ण गर्न डकर्मीलाई तालीम

पाल्पा, २५ कार्तिक । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा डकर्मीहरुका लागि ‘भूकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माण’ सम्बन्धी एक हप्ते तालीम शुरु भएको छ । नयाँ घर तथा भवन बनाउने क्रम

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:३१
एक वर्षमा २१ हजारको स्वास्थ्य बीमा

इलाम, २५ कार्तिक । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:२४
पाँच वर्षभित्र सुनसरीको सबै बाटोघाटो कालोपत्र हुनेः उपप्रधानमन्त्री गच्छदार

इनरुवा, २५ कार्तिक । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पाँच वर्षभित्र सुनसरीको सबै बाटोघाटो कालोपत्र हुने बताउनुभएको छ । शनिबार बिहान रासससँग कुराकानी गर्दै उपप्रधानमन्त्री

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:१७
पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार साहित्यकार ब्राजाकीलाई

काठमाडौँ, २५ कार्तिक । पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:१५
वाम गठबन्धनले मुलुकलाई निकास दिन्छःपूर्वप्रम खनाल

इलाम, २५ कार्तिक । नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ । इलामको लक्ष्मीपुरस्थित

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:०९
निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण

काठमाडौँ, २५ कार्तिक । प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले सम्पूर्ण मिडियाले निर्वाचनलाई सफल बनाउन सत्य, तथ्य र निश्पक्ष रुपमा समाचार सम्प्रेशन गर्नुपर्ने बताउनुभएको

Published On : २०७४ कार्तिक २५, शनिबार ०६:०७