Logo
संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि निर्वाचनमा : गच्छदार

इटहरी, २२ कात्तिक : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि आफ्नो पार्टी चुनावी अभियानमा होमिएको बताउनुभएको छ । आज काँग्रेस निर्वाचन क्षेत्र नम्बर ३ ले

Published On : २०७४ कार्तिक २२, बुधबार १४:२३
संविधानप्रतिको निष्ठाका आधारमा लोकतान्त्रिक गठबन्धन : अध्यक्ष थापा

नेपालगन्ज, २२ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालले लोकतन्त्र र संविधानप्रतिको निष्ठाका आधारमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउनुभएको छ । लोकतान्त्रिक गठबन्धन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

Published On : २०७४ कार्तिक २२, बुधबार १४:२१
रामचन्द्र पौडेलको दैनिकी मतदातासँग भेटघाटमा व्यस्त, अधिनायकवाद रोक्नका लागि कांग्रेसलाई मतदान गर्न आग्रह

-कमलमणि पोख्रेल २२ कार्तिक, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता भेटघाटमा व्यस्त छन् । मतदाता भेटघाटमा व्यस्त रहेका

Published On : २०७४ कार्तिक २२, बुधबार १३:२५
ज्ञानेन्द्रले चुनाव खर्च दिएपछि राप्रपाको घोषणापत्रमा राजसंस्थाको एजेण्डा !

कात्तिक २२, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशन अनुसार कमल थापा नेतृत्वको राप्रपाले चुनावी घोषणापत्रमा राजसंस्थाको वकालत गरेको खुलेको छ । घोषणापत्र तयार पर्नुअघि राप्रपा अध्यक्ष कमल थापाले ज्ञानेन्द्रसँग

Published On : २०७४ कार्तिक २२, बुधबार १२:४५
शेरबहादुर देउवाको पहिलो चुनावी सभा विमलेन्द्र निधीका लागि, मधेश मोह कि निधी मोह ?

कात्तिक २२, जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभाका क्रममा आफ्ना विश्वासपात्र भनिएको विमलेन्द्र निधीको चुनावी क्षेत्रमा गएर कार्यक्रम गरेका छन् । बुधबार एक धार्मिक कार्यक्रममा

Published On : २०७४ कार्तिक २२, बुधबार १२:३३
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, २२ कात्तिक  : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभएको छ

Published On : २०७४ कार्तिक २२, बुधबार ११:३७
मधेश हितमा वकालत गर्ने दल काँग्रेस : प्रधानमन्त्री देउवा

जनकपुरधाम, २२ कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस मधेश र मधेशीको हितमा सधैँ वकालत गर्ने दल भएको बताउनुभएको छ । नेका जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा

Published On : २०७४ कार्तिक २२, बुधबार ११:००
वाम गठबन्धन एमालेका लागि आत्मघाती हुने : नेता साउद

भीमदत्तनगर, २२ कात्तिक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ । नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा

Published On : २०७४ कार्तिक २२, बुधबार १०:५३
माओवादी केन्द्रसँगको तालमेल चुनावी यात्राको मात्र नभई पार्टी एकताका लागि : नेता गुरुङ

तनहुँ, २२ कात्तिक  : नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ । प्रचार प्रसार

Published On : २०७४ कार्तिक २२, बुधबार १०:५१
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : मन्त्री मण्डल

विराटनगर, २२ कात्तिक : बिना विभागीयमन्त्री शिवकुमार मण्डलले मुलुकमा शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि वाम गठबन्धन भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङको संयुक्त आयोजनामा आज

Published On : २०७४ कार्तिक २२, बुधबार १०:४७
मन्त्री साहद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

रौतहट, २२ कात्तिक : क्षेत्र नं ३ बाट वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार प्रभुु साहले तराईका १० नमूना शहरमध्ये कटहरिया बजार पनि रहेको बताउनुुभएको छ । गृहजिल्ला रौतहटको कटहरिया नगरपालिकास्थित

Published On : २०७४ कार्तिक २२, बुधबार १०:४६
एमाले–माओवादी गठबन्धन खिचडी हो, यो बाहृय तागतले बनेको हो :महासचिव मैनाली

काठमाडौं, २२ कार्तिक । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले–माओवादी गठबन्धनलाई खिचडी र सत्ता प्राप्तिको लागि रचिएको प्रपञ्चको संज्ञा दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा प्रगतिशिल लोकतान्त्रिक गठबन्धनले आयोजना

Published On : २०७४ कार्तिक २२, बुधबार १०:१२