Logo
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

उर्लाबारी, मोरङ, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । मोरङको केराबारीमा

Published On : २०७४ कार्तिक २२, बुधबार ०७:२७
सुनसरीको चुनावी प्रतिस्पर्धा–थप मतदाता निर्णायक

याम प्रधान  : इटहरी, २२ कार्तिक : आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुनसरी जिल्लामा पछिल्लोपटक थप भएका ५७ हजार ८३१ नयाँ मतदाता निर्णायक हुनसक्ने

Published On : २०७४ कार्तिक २२, बुधबार ०७:०८
टिपरको ठक्करले नाबालकको मृत्यु

बनेपा, २२ कार्तिक । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ । बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:४८
समाजकल्याण कोषका लागि रु एक करोड

सुरुङ्गा, झापा, २२ कात्तिक  : पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ । प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:४४
बजेट निकासा नहुँदा अस्पतालको सेवामा समस्या

बैतडी, २२ कार्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:४२
मेरो प्रतिस्पर्धा कसैसँग छैन : काँग्रेस नेता निधि

महेन्द्रनगर, धनुषा, २२ कात्तिक : नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दाबी गर्नुभएको छ । पूर्वउपप्रधान

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:४१
कार्तिक २४ देखि चलचित्र रोमियो प्रदर्शनमा आउँने

काठमाडौं, २२ कार्तिक । अबका दुईदिन पछि अर्थात कात्तिक २४ गते शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘रोमियो’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:१७
मधेशी जनतामाथि बुलेट प्रयोग गरेर दमन गर्ने निधिलाई ब्यालेटले सहिद बनाईदिन्छौं : राजेन्द्र महतो

जनकपुर, २२ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एव्म धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:०९
नारायणकाजी श्रेष्ठले जसलाई नमस्कार गरे, उनकै काखमा पैसा भेटिएपछि पैसा बाँड्दै भोट मागेको आरोप

कात्तिक २२, काठमाण्डौ । यतिबेला समाजिक संजालमा उम्मेदवारहरु भोट माग्दै हिँडेको तस्विर बग्रेल्ती देख्न पाइन्छ । शीर्ष तहका नेताहरुले भोग माग्दै गाउँ गाउँ हिँडेका तस्विर त झन नछुटाइकन फेसबुक र

Published On : २०७४ कार्तिक २२, बुधबार ०६:००
दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने

सोल, दक्षिण कोरिया,२२ कात्तिक : उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको

Published On : २०७४ कार्तिक २२, बुधबार ०५:२९
न्यूजिल्याण्डविरुद्धको तेस्रो टी-ट्वेन्टी क्रिकेटमा भारत २-१ ले विजयी

काठमाडौं, २२ कात्तिक । न्यूजिल्याण्डविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी हुँदै भारतले तीन खेलको शृङ्खला २-१ ले जितेको छ । वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको भारतले

Published On : २०७४ कार्तिक २२, बुधबार ०५:२३
एएफसी यू-१९ च्याम्पियनसिपमा नेपालले आज ओमानसँग खेल्ने

काठमाडौं, २२  कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टोली छनोटका तीन

Published On : २०७४ कार्तिक २२, बुधबार ०५:२२