Logo
द्धन्द्ध कालमा मारिएका शाहीको शालिक अनावरण

कालिकोट, १९ कार्तिक । सशस्त्र द्धन्द्धको क्रममा २०५५ माघ १० गते माओवादीद्धारा हत्या गरिएका साविक लालु गाविस बडा नं १ ‘हाल नरहरिनाथ गाउँपालिका’ नेपाली काँग्रेसका नेता वीरेन्द्र शाहीको शालिक अनावरण

Published On : २०७४ कार्तिक १९, आईतवार ०८:२७
डा. आरजुका बागी उम्मेद्धवार भण्डारीले लिए उम्मेद्धवारी फिर्ता

काठमाडौं, १९ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । सोही अनुसार

Published On : २०७४ कार्तिक १९, आईतवार ०८:१७
देउवाको परिक्षाः धर्मको रक्षा गर्ने कि कायरता देखाउने ?

डा.दीपेश केसी : ‘कम्युनिष्ट एकता’बाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा अत्तालिएका छन् । कम्युनिष्टप्रति लच्छित उनका पटक पटकका अभिव्यक्ति त्रासको प्रतिक्रियास्वरुपको बर्बराहट जस्तो बन्दैछ । घरी उनी कम्युनिष्ट शासन आयो

Published On : २०७४ कार्तिक १९, आईतवार ०७:५५
मंसिर २१ गते हुने रोचक भिडन्तहरु, चितवन प्रचण्डको कारण चर्चामा

धनराज वास्तविक :  काठमाडौं, १९ कार्तिक । आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा शीर्ष नेताहरुवीच नै रोचक भिडन्त हुने भएको छ । शीर्ष नेताहरुवीचको

Published On : २०७४ कार्तिक १९, आईतवार ०७:४८
मधेशको भूमिमा मधेशीलाई जिताउन अध्यक्ष ठाकुरको आग्रह

गौशाला, १९ कात्तिक  : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको

Published On : २०७४ कार्तिक १९, आईतवार ०७:२६
वामदेवका प्रतिस्पर्धी सञ्जय भन्छन्,‘यो भीडन्तमा म बाजी मार्छु’

काठमाडौं । बर्दियामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच रोचक भीडन्त हुँदैछ । बर्दियाको क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेसबाट हालका सिँचाईमन्त्री सञ्जय गौतमवीच कडा प्रतिष्पर्धा हुँदैछ

Published On : २०७४ कार्तिक १९, आईतवार ०७:१७
ला लिगामा बार्सिलोनाद्धारा सेभिया पराजित

काठमाडौं, १९ कात्तिक । सेभियालाई २–१ ले हराउँदै बार्सिलोनाले स्पेसिन ला लिगको अग्रता फराकिलो पारेको छ । सेभिया विरुद्ध गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन दुवै गोल पाको अल्कासेरले गरे

Published On : २०७४ कार्तिक १९, आईतवार ०७:१४
गुल्मी तथा बाग्लुङ्गका हजारौ दर्शनार्थीहरु दर्शनका लागि मालिकामा घुँईचो

कौरव खत्री: गुल्मींं १९ कात्तिक । गुल्मीमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा आज शनिबार विहानैदेखि मालिकादेवीको दर्शन गर्ने तथा पुजाआरधा गर्ने दर्शनार्थीहरुको घुइचो लागेको छ । यस क्षेत्रकै

Published On : २०७४ कार्तिक १९, आईतवार ०६:५३
१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने

गुलरिया, बर्दिया, १९ कात्तिक  : भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने

Published On : २०७४ कार्तिक १९, आईतवार ०६:४७
बागी उम्मेद्धवारहरुले उम्मेद्धवारी फिर्ता नलिए कडा कारबाही गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसको शीर्ष नेताहरु सम्मिलित बैठक सम्पन्न भएको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा आफ्नै पार्टीबाट बागी उम्मेद्धवारी दिएका नेता तथा कार्यकर्ताहरुले

Published On : २०७४ कार्तिक १९, आईतवार ०६:३६
तनहुँ कांग्रेसको प्रचारप्रसार आक्रामक बन्दै, शंकर भण्डारी भन्छन्, “विकासको जिम्मेवारी मेरो काँधमा छ”

-कमलमणि पोख्रेल कात्तिक १९, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार शंकर भण्डारीले २ नम्वर क्षेत्रको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै विश्वास गर्न मतदातालाई आग्रह गरेका

Published On : २०७४ कार्तिक १९, आईतवार ०६:३४
मोदीद्वारा प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा 

नयाँ दिल्ली, भारत, १९ कात्तिक (रासस/सिन्ह्वा) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ । उत्तर

Published On : २०७४ कार्तिक १९, आईतवार ०६:०८