Logo
पार्टीमा योगदान नभएका, आपराधिक पृष्ठभूमिकादेखि व्यपारीसम्म यस्ता छन् उम्मेदवार

काठमाडौं १९ कार्तिक । मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् ।  पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:४६
माओवादी मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने

  काठमाडौं १९ कार्तिक । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेर वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीबाट सरकारमा

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:४१
यसरी छानिन्छन् समानुपातिक सांसद

  काठमाडौं १९ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:३५
जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे

काठमाडौं १९ कार्तिक । केन्द्रको राजनीतिमा रहनुभएका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ । यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् । एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:३२
निर्वाचन सुरक्षा : सबै स्थानमा पुग्यो सेना

  काठमाडौं १९ कार्तिक । २०७४-नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवारले आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । सबै उमेदवारलाई निगरानी गर्दै सुरक्षा विश्लेषण गरे

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:२९
आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन : तीनवटा मतपत्र, तीनवटै मतपेटिका

काठमाडौं १९ कार्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:१२
मतदाता शिक्षामा अर्बौं खर्च, घटेन बदर मत

काठमाडौं १९ कार्तिक । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:०६
वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

काठमाडौं १९ कार्तिक । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो

Published On : २०७४ कार्तिक १९, आईतवार ०१:०३
काठमाडौं-४ मा गगन र राजनको टक्कर : सुरु भयो वाकयुद्ध

काठमाडौं १९ कार्तिक । काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमासँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका

Published On : २०७४ कार्तिक १९, आईतवार ००:५५
‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन’ : नेम्वाङ

इलाम, १८ कात्तिक (रासस) ः नेकपा(एमाले)का नेता सुवास नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ । चुलाचुली गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेम्वाङले भन्नुभयो, “राजनीतिक स्थायित्वका

Published On : २०७४ कार्तिक १८, शनिबार १५:२१
यसरी जुटाउदै छन् दलहरुले चुनावी खर्च

काठमाडौं, १८ कार्तिक । निर्वाचनका लागि पार्टी र उम्मेदबारहरुको तर्फबाट करोडौ खर्च हुनेगरेपनि खर्चको श्रोत भने सधै अपादर्शी नै हुनेगरेको छ । निर्वाचन अत्याधिक खर्चिलो भएको भन्दै आलोचना भईरहदा पनि

Published On : २०७४ कार्तिक १८, शनिबार १५:१८
निर्वाचनलाई उत्साहजक रुपमा सम्पन्न गरौँ : डा कोइराला

नवलपरासी, १८ कात्तिक : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई उत्साहजनक रुपमा सम्पन्न गराउन मतदातालाई आग्रह गर्नुभएको छ । नवलपरासीको रजहरमा खानेपानी ट्यांकी मर्मत तथा सरसफाइका

Published On : २०७४ कार्तिक १८, शनिबार १५:१०