Logo
प्रदेश नम्वर ६ को सल्यानमा भोलि हुने मतदानको तयारी तिव्र

शरद रेग्मी/बिमल गौतम: सल्यान खलंगा ,३० वैशाख । पहिलो चरणको स्थानिय तह निर्वाचन आउन एक दिन मात्र बाकि रहदा प्रदेश नम्वर ६ को सल्यानमा तयारी तिव्र पारिएको छ । भोलि वैशाख

Published On : २०७४ बैशाख ३०, शनिबार १३:२९
प्रचण्डको उम्मेदवार विप्लवको नियन्त्रणमा

हेटौँंडा, ३० वैशाख । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा ९माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ । उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको

Published On : २०७४ बैशाख ३०, शनिबार १३:१३
निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था पूरा, विथोल्न खोजे कडा कारबाही हुन्छ : गृहसचिव रेग्मी

काठमाडौं, ३० बैशाख । गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स

Published On : २०७४ बैशाख ३०, शनिबार १३:११
मधेली पूर्ण खोपमुक्त गाउँ घोषित

इटहरी, ३० वैशाख । सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण

Published On : २०७४ बैशाख ३०, शनिबार १२:५७
मतदानको ब्यग्र प्रतिक्षामा म्याग्दीका सर्वसाधारण

बाबियाचौर म्याग्दी, ३० वैशाख । बेनी नगरपालिका–९ नेप्टेचौरका ५६ वर्षीय रुद्रबहादुर चोखाललाई आइतबार हुन लागेको स्थानीय तह निर्वाचन विशेष महत्वको लागेको छ । यसअघिको संसदीय र स्थानीय निकायको निर्वाचनको मतदानमा

Published On : २०७४ बैशाख ३०, शनिबार १२:३१
मौन अवधिमा मन्त्रीहरुद्धारा नै आचारसंहिता उल्लंघन, कोही पैसा बाँड्दै त कोही भोट माँग्दै

काठमाडौं, ३० बैशाख । भोलि आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले हिजो १२ बजेरातिदेखि नै मौन अवधि लगाएको छ । तर यो मौन अवधिमा पनि सरकारका

Published On : २०७४ बैशाख ३०, शनिबार १२:२९
हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

लमजुङ बेसीसहर, ३० वैशाख । लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्यका

Published On : २०७४ बैशाख ३०, शनिबार १२:२७
निर्वाचनको पूर्वसन्ध्यामा आम मतदाताहरुमा ’प्रचण्ड’को अपील

काठमाडौं, ३० बैशाख । निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको नाममा खुल्ला अपिल गरेका गरेका छन् । समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १। नेपाली जनताको दशकौं लामो संघर्ष

Published On : २०७४ बैशाख ३०, शनिबार १२:२४
नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द

नवलपरासी, ३० वैशाख । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द ९सिल० गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको

Published On : २०७४ बैशाख ३०, शनिबार १२:०९
निर्वाचनको तयारी अन्तिम चरणमा

चितवन, ३० वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन्

Published On : २०७४ बैशाख ३०, शनिबार १२:०१
महाशिला संरक्षणका लागि माग

फलेवास पर्वत, ३० वैशाख । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला ९ढुङ्गा० प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण

Published On : २०७४ बैशाख ३०, शनिबार ११:५९
नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण

रसुवा, ३० वैशाख । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आआफ्नो परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत

Published On : २०७४ बैशाख ३०, शनिबार ११:५५