Logo
फेसबुक, ट्विटरको निगरानी गर्दै निर्वाचन आयोग

काठमाडौं २६ बैशाख । पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको छ ।राजनीतिक दल, सञ्चार

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४७
भारतसँगको सीमा ७२ घण्टाका लागि बन्द

काठमाडौं २६ बैशाख । पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४६
कमल थापालाई सरकारमा तगारो

काठमाडौं २६ बैशाख । मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ । सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले

Published On : २०७४ बैशाख २६, मंगलवार ०६:४१
भीम उदास म्यानमारका लागि राजदुत नियुक्त

काठमाडौं, २५ बैशाख । भीमकृष्ण उदास म्यानमारका लागि नेपाली राजदुत नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिश संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उदासलाई सोमबार राजदुत नियुक्त गरेकी हुन्

Published On : २०७४ बैशाख २५, सोमबार २३:३३
मतदानको निम्तो बाँड्दै माओवादी उम्मेदवार

काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा

Published On : २०७४ बैशाख २५, सोमबार २१:३९
राष्ट्रपतिसँग अमेरिकी कंग्रेसका सदस्यको भेट

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्वसभामुख नान्सी पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । राष्ट्रपति

Published On : २०७४ बैशाख २५, सोमबार २१:३०
म छोटो समयमा पनि राम्रो काम गर्छु : नवनियुक्त उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, २५ वैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, “

Published On : २०७४ बैशाख २५, सोमबार २१:१८
धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छ : प्रमुख निर्वाचन आयुक्त डा यादव

धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताउनुभएको छ । जिल्लाको निर्वाचन तयारी तथा

Published On : २०७४ बैशाख २५, सोमबार २१:०७
नवनियुक्त तीन मन्त्रीद्वारा राष्ट्रपति समक्ष सपथ

काठमाडौं, २५ बैशाख । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा

Published On : २०७४ बैशाख २५, सोमबार २१:०३
‘कार्यकारी अधिकारको रक्षार्थ महाअभियोग’ : सिटौला

भक्तपुर, २५ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यकारी अधिकारको सुनिश्चितताका लागि प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याइएको बताउनुभएको छ । काँग्रेस चाँगुनारायण नगरस्तरीय चुनाव प्रचार समितिको आयोजनामा आज खरिपाटीमा आयोजित

Published On : २०७४ बैशाख २५, सोमबार २०:५९
रवैया यस्तै रहे मधेसमा चुनावको सपना नदेख्न सरकारलाई यादवको चेतावनी

क्रान्ति शाह : वीरगन्ज २५, वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिमार्जनसहित संविधान संशोधन नभए मधेशमा चुनाव असम्भव रहेको चेतावनी दिएका छन् । पछिल्लो समय संविधान संशोधनका

Published On : २०७४ बैशाख २५, सोमबार २०:५२
अबको बजेट ऐतिहासिक हुन्छ : गभर्नर डा नेपाल

काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का

Published On : २०७४ बैशाख २५, सोमबार १८:४४