Logo
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि वग्गी सेवा

पोखरा, ३० असोज : पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:५६
अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हुँदै

चितवन, ३० असोज : जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:५३
इङ्लिस प्रिमियर लिग, साउथह्याम्प्टन र न्युकासल युनाईटेडले बराबरी खेले

काठमाडौं, ३० असोज  । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती भएका दुवै खेल बराबरीमा सकिएका छन् । यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनले एभर्टनलाई १-१ गोलको बराबरीमा रोक्दा साउथह्याम्प्टन र

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:५०
नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं, ३० असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ । खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:४७
जनप्रतिनिधिलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण

लहान, ३० असोज : सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई आइतबार सुशासन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ । नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मानमा समग्र विकास सेवा केन्द्रले आयोजना गरेको सुशासनका

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:४४
डडेल्धुरामा पोषण पुनःस्थापना केन्द्र स्थापना

डडेल्धुरा, ३० असोज : डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना भएको छ । सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरामा पहिलो पटक कुपोषित बालबालिकाको उपचारका लागि भन्दै पोषण पुनःस्थापना

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:४२
समानुपातिक सुचिबाट आफ्नो नाम नहटाए ठिक नहुने सिटौलाको चेतावनी

काठमाडौं,३० असोज। नेपाली कांग्रेसले आफ्ना ८ केन्द्रिय सदस्यसहितको नाम समानुपातिक उम्मेदवारको रुपमा बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि अहिले कांग्रेसभित्र ठूलो हल्लीखल्ली मच्चिएको छ । आफ्नो नाम तत्काल उक्त सुचिबाट हटाउनको लागि

Published On : २०७४ आश्विन ३०, सोमबार ०५:३९
नेपाली क्रिकेटको दुर्भाग्य, वर्षाका कारण डिभिजन दुईमा घटुवा

३० असोज, काठमाण्डौ । हङकङविरुद्धको दोस्रो खेल पनि मौसमका कारण रद्द भएपछि नेपाली क्रिकेट डिभिजन २ मा झरेको छ । खराब मौसमाका कारण खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १–१

Published On : २०७४ आश्विन ३०, सोमबार ०४:१८
नेकपा एमाले र माओवादी केन्द्रबिचको एकता प्रक्रियामा एक भारी विवाद छन् : झलनाथ खनाल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता प्रक्रियालाई सबैले चुनौतिपूर्ण मानेका छन् । कतिपयले आगामी चुनावका लागि गरिएको चुनावी तालमेल मात्रै हो भन्ने टिप्पणीसमेत गरेका छन् । यसै सम्बन्धमा

Published On : २०७४ आश्विन ३०, सोमबार ०३:५८
एमालेसँग चुनावी तालमेलको प्रयासमा चित्रबहादुर केसी, पार्टी एकता भने नगर्ने

३० असोज, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनमा समावेश हुने सम्भावना अझै बाँकी रहेको बताएका छन् । आगामी निर्वाचनका लागि समाुपातिक तर्फको उम्मेदवारको बन्दसुचि पेश भइसके पनि

Published On : २०७४ आश्विन ३०, सोमबार ०२:५५
शेष घले भन्छन्, “अष्ट्रेलियन नागरिकता लिइसकेको छु, नेपालमा लगानी गर्नुपर्छ भन्ने जरुरी छैन”

३० असोज, काठमाण्डौ । गैर आवासीय नेपाली सघका अध्यक्ष शेष घलेले संघको लक्ष्य प्राप्तिका दृष्टीकोणले निकै कमजोर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

Published On : २०७४ आश्विन ३०, सोमबार ०२:३२
नेपाली कांग्रेसको बन्दसूचि : कृष्णप्रसाद सिटौला सेफ साइडमा, अरु कोको परे ?

३० असोज, काठमाण्डौ । नेपाली कांग्रेसले ८ जना केन्द्रिय सदस्यसहितको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचिमा कांग्रेसका शीर्ष नेताहरुसमेत समावेश गरिएको छ । २०६४ सालको संविधान सभा

Published On : २०७४ आश्विन ३०, सोमबार ०२:१६