३० असोज, काठमाण्डौ । गैर आवासीय नेपाली सघका अध्यक्ष शेष घलेले संघको लक्ष्य प्राप्तिका दृष्टीकोणले निकै कमजोर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा
Published On : २०७४ आश्विन ३०, सोमबार ०२:३२३० असोज, काठमाण्डौ । नेपाली कांग्रेसले ८ जना केन्द्रिय सदस्यसहितको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचिमा कांग्रेसका शीर्ष नेताहरुसमेत समावेश गरिएको छ । २०६४ सालको संविधान सभा
Published On : २०७४ आश्विन ३०, सोमबार ०२:१६काठमाडौं ३० असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता
Published On : २०७४ आश्विन ३०, सोमबार ०२:०९काठमाडौं ३० असोज । चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ नेसनल कंग्रेस बैठक बुधबारदेखि सुरु हुँदै छ । बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकको सुरक्षा सम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ । नेसनल
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:५९काठमाडौं ३० असोज । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:५८काठमाडौं ३० असोज । ०६४ को संविधानसभा निर्वाचनमा ५४ दलले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची बुझाएका थिए । त्यसमध्ये २५ दलका उम्मेदवार निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा १२२
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:५१३० असोज, काठमाण्डौ । ठूला दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा कोको नेताहरु समावेश गरिएको छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ । तेस्रो ठूलो दल माओवादी
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:५०काठमाडौं ३० असोज । चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:१०काठमाडौं ३० असोज । मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको विक्री प्रकरणमा पुँजीगत लाभ कर निर्धारण गर्ने क्रमश एनसेलका तत्कालीन शेयर साझेदार डा. उपेन्द्र महतोर्लाइ फेरि एकपटक उन्मुक्ति दिईएको छ ।
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:०७काठमाडौं ३० असोज । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँड गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पुर्वाधार विकास
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:०५काठमाडौं ३० असोज । राजनीतिक दलहरुले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा सामाुनपातिकतर्फको बन्दसुचि र्दा भद्रगोल बनेको छ । आईतबार राति अबेरसम्म दलका नेताहरु निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसुचीलाई अन्तिम
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:०२काठमाडौं ३० असोज । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ । तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा
Published On : २०७४ आश्विन ३०, सोमबार ०१:०१