Logo
चुनावी तालमेल काँग्रेसको उदारतामा निर्भर छ, बल कांग्रेसको कोर्टमा : यादव

वाम एकता होईन, हाम एकता हो : अधिकारी काठमाडौं, २६ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन्

Published On : २०७४ आश्विन २६, बिहीबार १०:२२
ऋषि धमलालाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै उपेन्द्रले भने,‘रेड कार्पेट तयार छ’

काठमाडौं, २६ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमललाई आफ्नो पार्टीमा भित्र्याउन आँतुर रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पार्टी एकता गर्न आयोजित

Published On : २०७४ आश्विन २६, बिहीबार ०९:५९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौँ, २६ असोज : व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:५४
परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशकको भेट

काठमाडौँ, २६ असोज : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:५२
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा

बैतडी, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ । राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:४४
हामीले बिना शर्त सरकारलाई समर्थन गरेका हौं : कमल थापा

प्रकाश खनाल : बुटवल, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी बिना सर्त सरकारलाई समर्थन गरेको बताएका छन् । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलसँग

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:४२
कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा

ललितपुर, २६ असोज । अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसंग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:३६
आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

कैलाली, २६ असोज : धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ । नगरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:२०
मृतक गौचनको अन्त्यष्टि आज-फोटोफिचर

काठमाडौं, २६ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको बानेश्वरमा ४ दिन अघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:०५
सुभेक्षा मिडिया प्रालिले रेडियो सञ्चालन गर्ने

बागलुङ, २६ असोज। सदरमुकामका सञ्चारमाध्यामको पातलो उपस्थिति रहेको जैमिनी नगरपालिकामा एफएम रेडियो सञ्चालन हुने भएको छ । सुभेक्षा मिडिया प्रालिले एफएम रेडियो सञ्चालनको तयारी थालेको हो । प्रालिले रेडियो दर्ता

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:४५
एनआरएनए अध्यक्ष जमुना गुरुङको उम्मेद्धवारी घोषणा

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२९
गच्छदारलाई पार्टीमा प्रवेश गराउनेबारे कांग्रेसभित्र अन्तिम कसरत हुँदै

काठमाडौं, २६ असोज । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई आफ्नो पार्टीमा ल्याउनेबारे नेपाली कांग्रेसभित्र आज अन्तिम बहस सुरु भएको छ । आज बिहीबार कांग्रेस शीर्ष नेताहरुले गच्छदारलाई

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२४