काठमाडौँ, २६ असोज : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:५२बैतडी, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ । राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:४४प्रकाश खनाल : बुटवल, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी बिना सर्त सरकारलाई समर्थन गरेको बताएका छन् । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दलसँग
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:४२ललितपुर, २६ असोज । अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसंग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:३६कैलाली, २६ असोज : धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ । नगरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:२०काठमाडौं, २६ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको बानेश्वरमा ४ दिन अघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण
Published On : २०७४ आश्विन २६, बिहीबार ०८:०५बागलुङ, २६ असोज। सदरमुकामका सञ्चारमाध्यामको पातलो उपस्थिति रहेको जैमिनी नगरपालिकामा एफएम रेडियो सञ्चालन हुने भएको छ । सुभेक्षा मिडिया प्रालिले एफएम रेडियो सञ्चालनको तयारी थालेको हो । प्रालिले रेडियो दर्ता
Published On : २०७४ आश्विन २६, बिहीबार ०७:४५काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी
Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२९काठमाडौं, २६ असोज । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई आफ्नो पार्टीमा ल्याउनेबारे नेपाली कांग्रेसभित्र आज अन्तिम बहस सुरु भएको छ । आज बिहीबार कांग्रेस शीर्ष नेताहरुले गच्छदारलाई
Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२४सान फ्रान्सिस्को, २६ असोज : अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ ।
Published On : २०७४ आश्विन २६, बिहीबार ०७:०२नुवाकोट, २६ असोज : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ ।
Published On : २०७४ आश्विन २६, बिहीबार ०६:५२काठमाडौ, २६ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता
Published On : २०७४ आश्विन २६, बिहीबार ०६:४९