Logo
आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

कैलाली, २६ असोज : धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ । नगरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:२०
मृतक गौचनको अन्त्यष्टि आज-फोटोफिचर

काठमाडौं, २६ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको बानेश्वरमा ४ दिन अघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण

Published On : २०७४ आश्विन २६, बिहीबार ०८:०५
सुभेक्षा मिडिया प्रालिले रेडियो सञ्चालन गर्ने

बागलुङ, २६ असोज। सदरमुकामका सञ्चारमाध्यामको पातलो उपस्थिति रहेको जैमिनी नगरपालिकामा एफएम रेडियो सञ्चालन हुने भएको छ । सुभेक्षा मिडिया प्रालिले एफएम रेडियो सञ्चालनको तयारी थालेको हो । प्रालिले रेडियो दर्ता

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:४५
एनआरएनए अध्यक्ष जमुना गुरुङको उम्मेद्धवारी घोषणा

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा आईसीसी सदस्य जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२९
गच्छदारलाई पार्टीमा प्रवेश गराउनेबारे कांग्रेसभित्र अन्तिम कसरत हुँदै

काठमाडौं, २६ असोज । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई आफ्नो पार्टीमा ल्याउनेबारे नेपाली कांग्रेसभित्र आज अन्तिम बहस सुरु भएको छ । आज बिहीबार कांग्रेस शीर्ष नेताहरुले गच्छदारलाई

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:२४
क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, करिब ६०० जना बेपत्ता

सान फ्रान्सिस्को, २६ असोज : अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ ।

Published On : २०७४ आश्विन २६, बिहीबार ०७:०२
लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिश

नुवाकोट, २६ असोज  : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ ।

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:५२
कम्युनिष्टहरूले गफ मात्रै दिने हो : सिंह

काठमाडौ, २६ असोज । प्रमुख दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:४९
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पशु बधशाला

पथरी, मोरङ, २६ असोज :बजेट अभावमा केही वर्षअघिदेखि रोकिएको विराटनगरको बधशाला निर्माणको काम पूरा नहुँदै भत्किन थालेको छ । आर्थिक वर्ष २०६५÷६६ मा सरकार र विराटनगर महानगरपालिकाको रु एक करोड

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:४३
उर्लाबारी-रवि सडक, पैँतालीस वर्षपछि बन्यो पूर्वको तराई–पहाड जोड्ने द्रुतमार्ग

–सुमन घिमिरे : उर्लाबारी, मोरङ, २६ असोज  : पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । बुधबार उर्लाबारीबाट को १ च

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:३२
चिनअनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली गुल्मीमा

कौरव खत्री : गुल्मी २६ असोज । गुल्मीको ग्रामिण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययन लागि चिनको राज्य सभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली आउने भएको छ । साथै नेपालको

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:२९
अपांगता भएका पाँचजनालाई अमेरिकाबाट सहयोग

उर्लाबारी, मोरङ, २६ असोज : मोरङको रतुवामाई– ८, इटहरास्थित तुलसीराम ढुंगानाका पाँचजना अपांगता भएका छोराछोरीका लागि अमेरिकामा रहेका नेपालीले रु ७५ हजार सहयोग गरेका छन् । बुधबार ढुंगानाको घरमै पुगेर

Published On : २०७४ आश्विन २६, बिहीबार ०६:२२