Logo
आठराई विकासका लागि १५ वर्षे गुरुयोजना

आठराई, तेह्रथुम, २५ असोज । तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३९
पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

पाल्पा, २५ असोज । झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३६
आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी

काठमाडौँ, २५ असोज । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिनुभएको छ ।आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३४
सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

राजविराज, २५ असोज। अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३२
गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाही, २५ असोज । सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै

Published On : २०७४ आश्विन २५, बुधबार ०५:३०
चार केजी चरेशसहित युवक पक्राउ

भीमदत्तनगर, २५ असोज । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब

Published On : २०७४ आश्विन २५, बुधबार ०५:२८
सिटौलाले क्षेत्र छाडेको होइन, लिङ्देन र पोखरेल पनि मैदानमा

सुरुङ्गा, झापा, २५ असोज : झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र

Published On : २०७४ आश्विन २५, बुधबार ०४:२५
बर्दिबासमा ९८ जनामा डेंगु

गौशाला, २५ असोज : महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिनुभएको

Published On : २०७४ आश्विन २५, बुधबार ०४:२२
निर्वाचन आयोगले सरकार फेरबदलका लागि स्विकृति दियो भने राप्रपा सरकारमा जान्छ : प्रवक्ता रोशन कार्की

वाम गठबन्धनपछि चर्चामा आएको लोकतान्त्रिक गठबन्धनको एउटा प्रमुख दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी । सरकारमा जाने शर्तसहित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गरिसकेको छ । तर निर्वाचन आचारसंहिता लागु

Published On : २०७४ आश्विन २५, बुधबार ०४:२१
उम्मेद्धवार चयनको लागि काँग्रेसद्धारा संसदीय समिति गठन

काठमाडौँ, २५ असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी

Published On : २०७४ आश्विन २५, बुधबार ०४:१५
चार केजी चरेशसहित युवक पक्राउ

भीमदत्तनगर, २५ असोज : प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब

Published On : २०७४ आश्विन २५, बुधबार ०४:१२
विज्ञान प्रयोगशाला उद्घाटनार्थ राष्ट्रपति जुम्ला आउनुहुँदै

जुम्ला, २५ असोज (रासस) : चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका लागि आज राष्ट्रपति विद्या भण्डारी जुम्ला आउँदै हुनुहुन्छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरबाट ९ः३० बजे जुम्ला आइपुग्ने कार्यक्रम रहेको

Published On : २०७४ आश्विन २५, बुधबार ०४:१०