Logo
आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी

काठमाडौँ, २५ असोज  : निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिनुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका

Published On : २०७४ आश्विन २५, बुधबार ०४:०९
कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

भीमदत्तनगर, २५ असोज : कञ्चनपुरको निर्माण व्यवसायी संघ, भीमदत्तनगरले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

Published On : २०७४ आश्विन २५, बुधबार ०४:०७
जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

खोटाङ, २५ असोज : जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि

Published On : २०७४ आश्विन २५, बुधबार ०४:०४
फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिए

काठमाडौं, २५ २५ असोज । युरोपेली समूहबाट फ्रान्स र पोर्चुगल विश्वकपमा लागि छानिएका छन् । मंगलबार राती भएको खेलमा स्विट्जरल्याण्डलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छानिएको हो । समूहमा

Published On : २०७४ आश्विन २५, बुधबार ०४:०२
ईक्वेडरलाई हराउँदै अर्जेन्टिना विश्वकपका लागि छनोट, मेस्सीको ह्याट्रिक

काठमाडौं, २५ असोज। ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा

Published On : २०७४ आश्विन २५, बुधबार ०३:५६
शरदकुमार गौचनको हत्या पैसा उठाउने समुहबाट गरिएको पुष्टी : महासचिव रामशरण देउजा

सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि अहिले मुलुकै सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ । निर्माण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेका छन् । गौचनको हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने

Published On : २०७४ आश्विन २५, बुधबार ०३:०७
नेपाल-चीन सीमाका दुई जंगेपिलर गायब

काठमाडौं २५ असोज । नेपाल-चीन सिमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन्।

Published On : २०७४ आश्विन २५, बुधबार ०१:५८
यौन सम्बन्ध राख्‍न इन्कार गर्दा बलात्कारपछि हत्या

काठमाडौं २५ असोज । यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ

Published On : २०७४ आश्विन २५, बुधबार ०१:४६
संसद् कर्मचारीको खाजा खर्च १२ करोड !

काठमाडौं २५ असोज । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट

Published On : २०७४ आश्विन २५, बुधबार ०१:४४
एमालेका प्रमुख नेता प्रत्यक्षमै

काठमाडौं २५ असोज । प्रमुख विपक्षी एमाले अध्यक्षसहित प्रमुख नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । एमालेसहित वाम तालमेलको पक्षमा माहोल बनाउन पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित

Published On : २०७४ आश्विन २५, बुधबार ०१:३७
कांग्रेसको ६८ जिल्लाबाट उम्मेदवार सिफारिस

काठमाडौं २५ असोज । कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईएपनि अझै

Published On : २०७४ आश्विन २५, बुधबार ०१:३५
फागुनदेखि उड्नेछ मौसम बताउने बेलुन

काठमाडौं २५ असोज । फागुनको पहिलो साता कीर्तिपुरस्थित् त्रिविमाथिको आकाशमा एकाबिहानै एउटा नयाँ खालको बेलुन उड्नेछ । त्यो कुनै कम्पनीको नयाँ उत्पादकको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी

Published On : २०७४ आश्विन २५, बुधबार ०१:३२