Logo
“वामपन्थीहरु जनताको बहुमत लिएर सरकार चलाउँछन्” : जनार्दन शर्मा

तुलसीपुर, दाङ, ११ मंसिर  : माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयन गर्न र नयाँ अभ्यास कायम गर्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ

Published On : २०७४ मंसिर ११, सोमबार ०८:१४
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने : पूर्वसभामुख ढुंगाना

काठमाडौँ, ११ मंसिर : पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले

Published On : २०७४ मंसिर ११, सोमबार ०८:११
अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धन : प्रचण्ड

चितवन, ११ मंसिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताउनुभएको छ । माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण

Published On : २०७४ मंसिर ११, सोमबार ०८:०३
प्रधानमन्त्री देउवासहित कांग्रेस शीर्ष नेताहरु तेह्रथुममा

तेह्रथुम, ११ मंसिर । मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावमा नेपाली कांग्रेसलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता नेताहरुको टोली सोमबार तेह्रथुम आउँदैछ । तेह्रथुमको

Published On : २०७४ मंसिर ११, सोमबार ०७:१८
गठबन्धनलाई भोट माग्ने अधिकार छैन : प्रेम सुवाल

भक्तपुर, ११ मंसिर  : नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने

Published On : २०७४ मंसिर ११, सोमबार ०७:१२
इन्डोनेसियाको बालीमा उच्च सतर्कता

जाकार्ता, ११ मङ्सिर (रासस /एएफपी) : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई

Published On : २०७४ मंसिर ११, सोमबार ०७:०६
कम्युनिष्ट एकतापछि विकास रेल ईन्जिनमा अघि बढ्छ : “प्रचण्ड”

मंसिर ११, माडी-चितवन। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनकाे गतिमा अघि बढ्ने बताउनु भएकाे छ। अाइतबार चितवनकाे माडीमा अायाेजित काेण सभामा बाेल्दै प्रचण्डले भन्नुभयाे, “कम्युनिष्ट एकता

Published On : २०७४ मंसिर ११, सोमबार ०७:०२
आर्थिक समृद्धिका लागि काँग्रेसको नेतृत्व आवश्यक : नेता आचार्य

पथरी, मोरङ, ११ मंसिर  : पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मुुलुुकको आर्थिक समृद्धि तथा लोकतन्त्र दिगो बनाउन नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुुभएको छ । मोरङ क्षेत्र

Published On : २०७४ मंसिर ११, सोमबार ०६:५६
इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं, ११ मंसिर । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटी, आर्सनल र साउथह्याम्पटन विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हरायो ।

Published On : २०७४ मंसिर ११, सोमबार ०६:५३
काठमाडौँ ५ मा पोखरेल र डा महतबीच रोचक प्रतिस्पर्धा

भीष्मराज ओझा :काठमाडौँ, ११ मंसिर : आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच नै

Published On : २०७४ मंसिर ११, सोमबार ०६:५१
सुनसरीमा आगलागी, २५ परिवारका घर जले

इनरुवा, ११ मंसिर : सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।  आगलागीमा २५

Published On : २०७४ मंसिर ११, सोमबार ०६:४७
दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

काठमाडौँ, ११ मंसिर (रासस) : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार

Published On : २०७४ मंसिर ११, सोमबार ०६:४३