Logo
हाम्रो पार्टीले राजपा र कांग्रेससँग चुनावी तालमेल गर्छ : महासचिव यादव

काठमाडौं, २३ असोज । संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले मधेशी जनताको भावना अनुसार नै आफ्नो पार्टीले राजपा र काँग्रेससँग चुनावी तालमेल गर्ने निर्णयमा पुगेको स्पष्ट पारेका छन् । रिपोर्टर्स

Published On : २०७४ आश्विन २३, सोमबार ११:२७
गोली लागि घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको निधन

असोज २३, काठमाण्डौ । नयाँ बानेश्वरमा गोली लागि घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको निधन भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनमाथि गोली प्रहार

Published On : २०७४ आश्विन २३, सोमबार ११:०९
कांग्रेससँग चुनावी तालमेलमात्रै हो, गठबन्धन हुँदैन : यादव

‘२ नम्बर प्रदेशका जनताले मिलेर आउ भने त्यसैले फोरमसँग चुनावी तालमेल गर्न पुग्यौं काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले कांग्रेससँग आफ्नो पार्टीको चुनावी

Published On : २०७४ आश्विन २३, सोमबार ११:०७
वाम गठबन्धनले जनतामा उत्साह छाएको छ, अब पार्टी एकतापनि हुन्छ : महासेठ

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् रघुविर महासेठले विगतका तितामिठा कुराहरुलाई बिर्सेर वाम गठबन्धनले मुलुक र जनताको हितमा काम गर्नुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स

Published On : २०७४ आश्विन २३, सोमबार १०:५२
नयाँ संस्कारसहितको पार्टी बनाउन एकता : प्रचण्ड

काठमाडौँ, २३ असोज  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताउनुभएको छ ।

Published On : २०७४ आश्विन २३, सोमबार १०:३२
एनआरएन रुसद्वारा विकट गाउँमा एम्बुलेन्स सहयोग

फलेवास (पर्वत), २३ असोज : रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ । गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा

Published On : २०७४ आश्विन २३, सोमबार १०:२६
गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

काठमाडौं, २३ असोज । नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको

Published On : २०७४ आश्विन २३, सोमबार १०:१३
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई लक्षित गरेर गोली चल्यो

काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई लक्षित गर्दै केहीबेर अघि गोली चलेको छ । नयाँबानेश्वरको प्रयागमार्ग्स्थित खरिबोटमा गोली चलेको छ । प्रहरीले जनाएको छ ।

Published On : २०७४ आश्विन २३, सोमबार ०९:५४
बानेश्वरमा गोली चल्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन घाइते

२३ असोज, काठमाण्डौ । काठमाडौँको नयाँ बानेश्वरमा गोली चलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचन घाइते भएका छन् । शान्तिनगरस्थित ॐ शान्ति

Published On : २०७४ आश्विन २३, सोमबार ०९:४४
एमाले तेस्रो दल बने आश्चर्य नमानेहुन्छ : साउद

‘लोकतान्त्रिक गठबन्धनमा सिट तालमेलमा कुनै समस्या आउँदैन्’ काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका नेता एन.पी. साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स

Published On : २०७४ आश्विन २३, सोमबार ०९:४३
देउवा सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं, २३ असोज । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता

Published On : २०७४ आश्विन २३, सोमबार ०९:३७
जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

टोकियो जापान, २३ असोज । भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या

Published On : २०७४ आश्विन २३, सोमबार ०८:५०