Logo
चुनाव प्रचार गर्न ९ दिनमात्रै

काठमाडौं २९ चैत । स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने

Published On : २०७३ चैत्र २९, मंगलवार ०७:०८
राती नै दिइयो अर्याललाई दज्र्यानी चिन्ह,सिलवालले गरे फेरि अदालत जाने घोषणा

काठमाडौं २९ चैत । सर्वोच्च अदालतको आदेशलाई ‘सम्मान गर्दै’ मन्त्रिपरिषद्ले सोमबार डीआईजी प्रकाश अर्याललाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । अर्यालले सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीद्वारा गृह मन्त्रालयमा दज्र्यानी

Published On : २०७३ चैत्र २९, मंगलवार ०७:०७
आईजिपी अर्यालको जीवनमा२९ चैत अचम्मको संयोग !

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । लामो समयपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्यक्षमताका आधारमा अर्याललाई आईजीपी नियुक्त गरेको हो । नवनियुक्त आईजीपी अर्याललाई सोमबार राति नै

Published On : २०७३ चैत्र २९, मंगलवार ०७:०४
उम्मेदवारको आकांक्षी बढ्दै, नेतृत्वका लागि तीन पुस्ता भीडन्त

काठमाडौं २९ चैत । बझाङमा टिकटका लागि रस्साकस्सी सुरु भइसकेको  ।लामो समयको रित्तताले नेतृत्वको अवसर नपाएका पाका पुस्ता, २०५४ को स्थानीय निकायमा साबिकका गाविसमा नेतृत्व गरिसकेका र २०६२,६३ को जनआन्दोलनपछि

Published On : २०७३ चैत्र २९, मंगलवार ०७:०२
देउवाको प्रश्न : सीमा कुरेर बस्ने मधेसी कसरी राष्ट्रघाती हुन सक्छन् ?

मधेस र पहाडबीच तिक्तता बढाउने षड्यन्त्रबाट सावधान हुनुपर्छ – काँग्रेस शीर्ष नेता (सूर्यचन्द्र बस्नेत/नारायण रजौरे) : तुलसीपुर (दाङ), २८ चैत । नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गरी

Published On : २०७३ चैत्र २८, सोमबार २३:३९
पञ्चेश्वर परियोजनासहितका सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास

काठमाडौँ, २८ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त

Published On : २०७३ चैत्र २८, सोमबार २३:२३
पूर्वराजा ज्ञानेन्द्र छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

काठमाडौँ, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा शाहको स्वास्थ्य अवस्था बुझ्न आज साँझ थापाथलीस्थित नर्भिक अस्पताल जानुभएको छ । गत शुक्रबार मस्तिष्कमा समस्या देखिएपछि प्रेरणालाई सोही अस्पतालमा राखेर

Published On : २०७३ चैत्र २८, सोमबार २२:४७
मधेशमा स्थानीय तहको संख्या थप्न कमल थापाको नेतृत्वमा नयाँ समिति गठन

काठमाडौं, २८ चैत । सरकारले मधेशमा स्थानीय तहको संख्या थप्नको लागि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा एक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको

Published On : २०७३ चैत्र २८, सोमबार २२:१०
सरकारले ल्यायो नयाँ संविधान संशोधन विद्येयक, भोलि संसदमा दर्ता गर्ने

काठमाडौं, २८ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव भोलि दर्ता गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूरानो

Published On : २०७३ चैत्र २८, सोमबार २१:५४
अन्ततः अर्याल प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं, २८ चैत। सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । कमिटीमा गृह

Published On : २०७३ चैत्र २८, सोमबार २१:११
सामाजिक भत्ता दुरुपयोग गर्ने सचिवविरुद्ध मुद्दा

काठमाडौँ, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको

Published On : २०७३ चैत्र २८, सोमबार १९:४३
आगलागी अझै नियन्त्रणमा आएन, हालसम्म ४० घर जले

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ । स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट

Published On : २०७३ चैत्र २८, सोमबार १९:३६