Logo
विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

Published On : २०७४ बैशाख २, शनिबार १३:५७
चाँगुनारायण प्रमुखमा बाह्रभन्दा बढी नेता आकाङ्क्षी

नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन

Published On : २०७४ बैशाख २, शनिबार १३:४६
समाज परिवर्तनका लागि बुद्धको सन्देश आवश्यक

काठमाडौँ, २ वैशाख । भिक्षु ज्ञानपूर्णिक महास्थवीरले २५ सय वर्षअघि भगवान बुद्धले दिनुभएको सन्देश आजको परिवर्तित समयमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ । उदाय समाजले भिक्षु तथा अनागारिकाका लागि आयोजना

Published On : २०७४ बैशाख २, शनिबार १३:४४
प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

बागलुङ, २ वैशाख । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक

Published On : २०७४ बैशाख २, शनिबार १३:३८
विश्व बैंकको सहयोगमा सडक निर्माण द्रूतगतिमा

कञ्चनपुर, २ वैशाख । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल

Published On : २०७४ बैशाख २, शनिबार १३:३७
दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित बने

रामपुर (पाल्पा), २ वैशाख । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस

Published On : २०७४ बैशाख २, शनिबार १३:३४
सरसफाई अभियान सम्पन्न (फोटोफिचर)

काठमाडौं २ बैशाख । रत्नपार्कदेखि पुतली सडकसम्मको बागबाजार सडकखण्ड सरसफाई अभियान सम्पन्न भएको छ । बागबजार उपभोक्ता कमिटी २८ वडाको आयोजनामा केएमसी क्याम्पस, क्याम्याक स्कुल र निम्स एजुकेशन कन्सलट्यान्सीको सहयोगमा

Published On : २०७४ बैशाख २, शनिबार १३:२८
बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

बाबियाचौर (म्याग्दी), २ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरण हुने आयोजनाको क्षमता विस्तार भएको छ । करिब साढे छ करोड रुपैयाँको लागतमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आयोजनाको

Published On : २०७४ बैशाख २, शनिबार १३:१०
चक्रपथ सफाइ अभियान सुरु, तेइस मेट्रि«क टन फोहर व्यवस्थापन

काठमाडौँ, २ वैशाख । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव

Published On : २०७४ बैशाख २, शनिबार १३:०१
आइपिएलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी

राजकोट, २ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । शुक्रबार राति सम्पन्न खेलमा गुजरात लायन्सले राइजिङ पुणे सुपरजाइन्टलाई

Published On : २०७४ बैशाख २, शनिबार १२:५९
पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई

Published On : २०७४ बैशाख २, शनिबार १२:५५
रौतामा भलिबल प्रतियोगिता

गाईघाट (उदयपुर), २ वैशाख । पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ

Published On : २०७४ बैशाख २, शनिबार १२:४६