Logo
फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बैंकक, १३ असोज  : थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो । उहाँले बिहीबार थाई

Published On : २०७४ आश्विन १२, बिहीबार १०:३७
जापानी प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन आह्वान

टोकियो, १२ असोज: जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गर्नुभएको समाचार छ । उहाँले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्काे मिति पनि तोक्नुभएको छ

Published On : २०७४ आश्विन १२, बिहीबार १०:३४
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, १२ असोज : बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी,

Published On : २०७४ आश्विन १२, बिहीबार १०:३१
ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

—विशेष संवाददाता भीष्मराज ओझा : मस्कट (ओमन), १२ असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक

Published On : २०७४ आश्विन १२, बिहीबार १०:२५
कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्र गर्ने काम सम्पन्न

मुस्ताङ, १२ असोज : हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

Published On : २०७४ आश्विन १२, बिहीबार ०९:४४
कास्कीमा चुनावी माहोल तात्दै

पोखरा, १२ असोज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ । क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनैतिक दलले उम्मेदवार छान्न शुरु गरेपछि

Published On : २०७४ आश्विन १२, बिहीबार ०९:२७
पूर्वाधार निर्माणको काम सुस्त : राज्यमन्त्री गुरुङ

तेह्रथुम, १२ असोज : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरबाहीका कारण पूर्वाधार निर्माणको कार्य सुस्त भइरहेको बताउनुभएको छ । तेह्रथुमका सडक, पुल तथा अन्य

Published On : २०७४ आश्विन १२, बिहीबार ०९:२४
निर्वाचन आचारसंहिता उल्लंघनबारे प्रधानमन्त्री, मन्त्रीदेखि शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर छलफल गर्छौं : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेकोबारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स

Published On : २०७४ आश्विन १२, बिहीबार ०९:११
टिकट वितरणमा कांग्रेसले अब विगतजस्तो गल्ती गर्दैन् : दिपक खड्का, नेता–नेपाली कांग्रेस

प्रमुख दल नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेसले टिकट वितरणमा कुनै गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा भएका निर्वाचनमा योग्य, सक्षम र लोकप्रिय उम्मेद्धवारहरुले टिकट नपाएको भन्ने आम गुनासो

Published On : २०७४ आश्विन १२, बिहीबार ०७:४३
वीरगन्ज महानगरपालिका नवनिर्वाचित मेयर सरावगीका प्राथमिकताहरू

काठमाडौं, १२ असोज । वीरगन्ज महानगरका नवनिर्वाचित मेयर विजय सरावगीले  आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छन् । नवनिर्वाचित मेयर सरावगीले बुधवार साँझ मतपरिणाम सार्वजनिक हुनासाँथ गरेको पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरु सार्वजनिक

Published On : २०७४ आश्विन १२, बिहीबार ०७:०५
विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

खोटाङ, १२ असोज : वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान

Published On : २०७४ आश्विन १२, बिहीबार ०४:४९
एक साताको बन्दपछि खुलेका दरबारमार्गका पसलहरुले फेरि मच्चाए कालोबजारी, आपूर्ति मन्त्रालय कहाँ छ ?

काठमाडौं, १२ असोज । झण्डै एकसाताको बन्दपछि केही दिनअघिमात्रै खुलेका काठमाडौंका दरवारमार्गका पसलहरुले पूनः कालोबजारीको धन्धा मच्चाएको खुलासा भएको छ । गत सोमबारदेखि सञ्चालनमा आएका पसलहरुमा यतिवेला फेरि पूरानै रबैया

Published On : २०७४ आश्विन १२, बिहीबार ०४:३३