Logo
प्रधानमन्त्रीलाई सुरक्षा अंगका प्रमुखले आश्वस्त पारे, चुनाव हुन्छ कुनै समस्या छैन

काठमाडौं ५,बैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अङ्गका प्रमूखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका

Published On : २०७४ बैशाख ५, मंगलवार १२:१६
भारतमा राष्ट्रपति भण्डारीलाई ठूलो सम्मान

आपसी सम्बन्ध अझ सुदृढ हुने राष्ट्रपति भण्डारीको विश्वास नयाँदिल्ली, ५ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् । पाँच दिने

Published On : २०७४ बैशाख ५, मंगलवार ११:४४
लोपोन्मुख कुसुण्डालाई भाषा र झोला बुनाइ तालिम

दाङ, ५ वैशाख । लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषा प्रशिक्षण तालिम सोमबार घोराहीमा सम्पन्न भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको आर्थिक सहयोग र नेपाल कुसुण्डा विकास समाज केन्द्रीय

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:४९
कच्चा पदार्थसहित करिब १० हजार लिटर मदिरा नष्ट

रत्ननगर (चितवन), ५ वैशाख । जिल्ला प्रहरी कार्यालय चितनवले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको छ । प्रहरीको विभिन्न युनिटबाट सञ्चालन गरेको उक्त अभियानअन्तर्गत एकैदिन कच्चा पदार्थसहित झन्डै १०

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:३९
म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो

बेनी (म्याग्दी), ५ वैशाख । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:३२
दलित समुदायलाई महत्वपूर्ण पदमा उम्मेदवार बनाउन माग

कञ्चनपुर, ५ वैशाख । कञ्चनपुरमा क्रियाशील राजनीतिक दललाई दलित अगुवाले स्थानीय तहको निर्वाचनका लागि दलित उम्मेदवारलाई महत्वपूर्ण पदमा उम्मेदवारका रुपमा अगाडि सार्न माग गरेका छन् । दलित उम्मेदवारले निर्वाचनमा विजय

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:२९
मुस्ताङी राजाका सल्लाहकार विष्ट गाउँपालिका प्रमुखमा उठ्ने

मुस्ताङ, ५ वैशाख । पूर्व मुस्ताङी राजा स्व जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौँमा

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:२६
परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी

काठमाडौं, बैशाख ५ । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:२०
इङ्गलिस प्रिमियर लिग : आर्सनलद्धारा मिडल्सबर्ग पराजित

काठमाडौं, ५ बैशाख । इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले मिडल्सबर्गलाई २–१ ले हराएर शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । अवे मैदानमा भएको खेलमा आर्सनललाई

Published On : २०७४ बैशाख ५, मंगलवार ०८:१३
पहिलो दिन यस्तो रह्यो राष्ट्रपति भण्डारीको दिल्ली यात्रा

काठमाडौ ५ बैशाख । विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेकी छिन् । उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन्

Published On : २०७४ बैशाख ५, मंगलवार ०७:३६
केरुङमा कुहियो स्याउ

काठमाडौ ५ बैशाख । चीनबाट आयात गर्न लागिएका स्याउ समयमा ढुवानी नहुँदा केरुङमा कुहिन थालेका छन् । आजको कान्तिपुरमा खबर छ । उक्त स्याउ लिन ढुवानीका साधन केरुङ जान नसक्दा

Published On : २०७४ बैशाख ५, मंगलवार ०७:३४
काठमाडौंमा फेरि स्वाइनफ्लु

काठमाडौ ५ बैशाख । पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिदै आएको र दुई बर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य संगठनले भन्दै आएको भए पनि काठमाडौंमा फेरी एक जना

Published On : २०७४ बैशाख ५, मंगलवार ०७:३१