Logo
बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना गम्भीर घाइते

बर्दिया (गुलरिया), २७ चैत । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा

Published On : २०७३ चैत्र २७, आईतवार २२:५४
प्रधानमन्त्री प्रचण्डद्धारा पत्रकार कार्की सम्मानित

काठमाडौं, २७ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारी-२०७३ बाट क्लबका प्रतिनिधि एवम् रिपोर्टर्स नेपाल डटकमका रिपोर्टर ईश्वर कार्कीलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको

Published On : २०७३ चैत्र २७, आईतवार २२:४८
इजिप्टको चर्च विस्फोटमा सैत्तिसको मृत्यु

टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको

Published On : २०७३ चैत्र २७, आईतवार २२:४०
भात खाने बानीले नेपाल परनिर्भर बन्दै

रमेश लम्साल : काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली

Published On : २०७३ चैत्र २७, आईतवार २२:०३
उखानटुक्का र मधेस विरोधी भावनाले देश बन्दैन : देउवा

धनगढी, २७ चैत । नेपाली काँग्रेसका शीर्ष नेताहरुले महामानव बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुशरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताउनुभएको छ । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै

Published On : २०७३ चैत्र २७, आईतवार २१:४०
राष्ट्रपतिबाट विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत

Published On : २०७३ चैत्र २७, आईतवार २१:२७
एनसेलले कर तिर्नुपर्छ, छुट दिउँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा

Published On : २०७३ चैत्र २७, आईतवार १८:३६
नयाँ प्रस्ताव पास भए, हामी निर्वाचनमा जान्छौं : महतो

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारले ल्याउने नयाँ संविधान संशोधन प्रस्ताव पारित भए आफुहरु निर्वाचनमा जाने स्पष्ट पारेका छन् । नेता महतोसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको

Published On : २०७३ चैत्र २७, आईतवार १८:२८
प्रेमील राजनीति हेर्ने धोको छ

धनराज वास्तविक : नेपाली मनहरूबीचको प्रेमभाव नै प्रेमील जीवनको प्राण हो । प्रेमबिनाको जीवन सार्थकता भन्दा पर ठिंग उभिएको एउटा बुँख्याचा हो । जसको स्पष्ट आकार छैन् आकार जस्तो ।

Published On : २०७३ चैत्र २७, आईतवार १८:००
२०७३ मा वैदेशिक रोजगार : समस्याको पहिचान भयो तर समाधान खोजिएन

(किरण भट्टराई) : काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको,

Published On : २०७३ चैत्र २७, आईतवार १७:२६
स्थानीय तह निर्वाचन : तीन लाख उम्मेदवार हुने, एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता

(नारायण न्यौपाने) : काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार

Published On : २०७३ चैत्र २७, आईतवार १६:३६
नयाँ वर्षमा नमुना बस्ती हस्तान्तरण

बर्दिवास, २७ चैत । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ । गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो

Published On : २०७३ चैत्र २७, आईतवार १६:२७