Logo
प्रधानमन्त्री देउवाद्वारा खाडी क्षेत्रका नेपाली राजदूतलाई निर्देशन

–विशेष संवाददाता भीष्मराज ओझा : मस्कट (ओमन), ११ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको

Published On : २०७४ आश्विन ११, बुधबार ०२:२०
पशुपतिका एक रोपनी जग्गाको भाडा ४४ रुपैयाँ

काठमाडौं ११ असोज । आराध्यदेव पशुपतिनाथको नाममा भएको हजार रोपनीभन्दा बढी जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अतिकम भाडामा भोगचलन गर्दै आएको छ । विमानस्थलले प्रयोगमा ल्याएको एक हजार एक सय ६१

Published On : २०७४ आश्विन ११, बुधबार ०२:०२
पर्वतारोहण असुरक्षित : आधारशिविर नै जाँदैनन् सम्पर्क अधिकृत

काठमाडौं ११ असोज । भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल

Published On : २०७४ आश्विन ११, बुधबार ०१:५९
कलैया उपमहानगरको स्थगित मतगणना सुचारु, एमालेले गर्यो बहिस्कार

काठमाडौं ११ असोज । बाराको कलैया उपमहानगरपालिकाको स्थगित मतगणना सुरु भएको छ । एमालेको विरोधपछि सोमबार साँझबाट स्थगित मतगणना मंगलबार साँझबाट सुरु भएको हो । वडा नं २० को मतगणनाको

Published On : २०७४ आश्विन ११, बुधबार ०१:४९
तीनजनाको लोभलाग्दो मित्रता : यो पो हो त आत्मीयता !

काठमाडौं ११ असोज । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख

Published On : २०७४ आश्विन ११, बुधबार ०१:१८
तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी

काठमाडौं ११ असोज । दुई नम्बर प्रदेशका तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी

Published On : २०७४ आश्विन ११, बुधबार ०१:१५
एमालेले बनायो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं ११ असोज । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ ।

Published On : २०७४ आश्विन ११, बुधबार ०१:१२
मासु खाने बढे: उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसी

काठमाडौं ११ असोज । उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको छ ।काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ । मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको

Published On : २०७४ आश्विन ११, बुधबार ०१:१०
पिकेले किन ल्याए सगरमाथाको फेहोर राजधानीमा ?

काठमाडौं ११ असोज । हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् । त्यसका लागि पाँच हजार केजी

Published On : २०७४ आश्विन ११, बुधबार ०१:०७
नेपाली बालबालिका बेचिने क्रम बढ्दो

काठमाडौं ११ असोज । राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम

Published On : २०७४ आश्विन ११, बुधबार ०१:०३
बिरामीमाथि खेलवाड गर्दै चिकित्साकर्मी

काठमाडौं ११ असोज । उपचारमा लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई कानुन तर्जुमा गर्न निर्देशन दिने भनी मन्त्रिपरिषदले गरेको निर्णयप्रति आपत्ति जनाउदै चिकित्सकहरुले आन्दोलन सुरु गरेको ५ दिन

Published On : २०७४ आश्विन ११, बुधबार ००:५५
‘ दशैंलाई भड्किलो नबनाऔं ’

अर्घाखाँची असोज १० । हिन्दु धर्मालम्वीहरको सबै भन्दा ठूलो पर्व दशैंलाई भड्किलो बनाउन नहुनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले दशैंलाई कम खर्चमा परम्परागत रुपमा मनाउनु पर्ने बताए

Published On : २०७४ आश्विन १०, मंगलवार १७:११